बुधबार , असार २, २०७८

पार्टीबाट निलम्बित राष्ट्रिय जनमोर्चाका सांसद थापाद्धारा रिट दायर

पार्टीबाट निलम्बित राष्ट्रिय जनमोर्चाका सांसद थापाद्धारा रिट दायर

२१ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका उनले आफ्नो सांसद पद यथास्थितिमा रहनुपर्ने मागसहित अदालतमा रिट दायर गरेका छन् ।

थापाले पार्टी नछोडेको र ह्वीप पनि उल्लंघन नगरेको भनि अदालतमा रिट दायर गरेका छन् । आफूलाई बिनाआधार पार्टीले कारबाही गर्न नहुने भन्दै अदालतमा रिट दायर गरेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

अदालतमा दायर गरिएको रिट दर्ता भएको छ । बिहीबार पार्टीले थापालाई पार्टीबाट निष्कासनसँगै प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीलाई पत्र पठाइएको थियो । त्यसपछि सभामुख अधिकारीले थापा निष्कानसमा परेको जानकारी गराएका थिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविस्वास प्रस्तावमा हस्ताक्षर गर्न पार्टीले ह्विप जारी गरे पनि थापाले अस्विकार गरेका थिए ।त्यसपछि पार्टीले उनलाई बिहीबार संसदबाट निष्कासन गरिएको पत्र सभामखुलाई पत्र पठाइएको थियो । त्यससँगै उनी पार्टीबाट निलम्बित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

वन कार्यालय तनहुँद्वारा ६ लाख २५ हजार बिरुवा उत्पादन वन कार्यालय तनहुँद्वारा ६ लाख २५ हजार बिरुवा उत्पादन २४ घण्टा पहिले
६ वाणिज्य बैंकसहित ११ कम्पनीको उच्च शेयर माग, कुनको कति ? ६ वाणिज्य बैंकसहित ११ कम्पनीको उच्च शेयर माग, कुनको कति ? १८ घण्टा पहिले
मनसुन सक्रिय भएसँगै देशभर भारी वर्षाको सम्भावना मनसुन सक्रिय भएसँगै देशभर भारी वर्षाको सम्भावना ५ घण्टा पहिले
निर्वाचन आयोगको निर्णयविरुद्ध जसपाको यादवपक्ष अदालत जाने निर्वाचन आयोगको निर्णयविरुद्ध जसपाको यादवपक्ष अदालत जाने २३ घण्टा पहिले
सडकमा कोरोना बिर्साउने गरी ट्राफिक जाम: नागरिकको चहलपहल उस्तै ! सडकमा कोरोना बिर्साउने गरी ट्राफिक जाम: नागरिकको चहलपहल उस्तै ! २४ घण्टा पहिले
रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलको शानदार जित रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलको शानदार जित ४ घण्टा पहिले
बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य प्रभावकारी बनाउन प्रचण्डको आग्रह बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य प्रभावकारी बनाउन प्रचण्डको आग्रह ४४ मिनेट पहिले
वाग्मती सरकारले हेटौंडा–भरतपुर–मेघौली मेट्रो रेल सञ्चालन गर्ने वाग्मती सरकारले हेटौंडा–भरतपुर–मेघौली मेट्रो रेल सञ्चालन गर्ने १५ घण्टा पहिले
रेशम चौधरीको मुद्धा फिर्ता र रिहाइका लागि सरकारले पहल गर्ने रेशम चौधरीको मुद्धा फिर्ता र रिहाइका लागि सरकारले पहल गर्ने २ हप्ता पहिले
आज बजेटका विषयमा कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्ने आज बजेटका विषयमा कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्ने २ हप्ता पहिले
संवैधानिक इजलाश गठनको गृहकार्य सुरु संवैधानिक इजलाश गठनको गृहकार्य सुरु ३ हप्ता पहिले
भोलीदेखि किराना पसलबन्द हुने भएपछि बिहानैदेखि पसलमा उपभोक्ताको भिड भोलीदेखि किराना पसलबन्द हुने भएपछि बिहानैदेखि पसलमा उपभोक्ताको भिड ३ हप्ता पहिले
कोरोना उपचार निःशुल्क गर्ने भन्दै झुटो प्रचारमा गल्याङ नगरप्रमुख अधिकारी (भिडियोसहित ) कोरोना उपचार निःशुल्क गर्ने भन्दै झुटो प्रचारमा गल्याङ नगरप्रमुख अधिकारी (भिडियोसहित ) २ हप्ता पहिले
निषेधाज्ञा ‘मोडालिटी’ परिवर्तनको तयारीमा गृह प्रशासन: स्वास्थ्य मन्त्रालय भन्छ, हतार नगरौ ! निषेधाज्ञा ‘मोडालिटी’ परिवर्तनको तयारीमा गृह प्रशासन: स्वास्थ्य मन्त्रालय भन्छ, हतार नगरौ ! १ हप्ता पहिले
मंगल ग्रहमा चिनियाँ रोभरले खिचेका तस्बिरहरु सार्वजनिक मंगल ग्रहमा चिनियाँ रोभरले खिचेका तस्बिरहरु सार्वजनिक ४ दिन पहिले
बाजुरामा पहिरो, २० घर उच्च जोखिममा बाजुरामा पहिरो, २० घर उच्च जोखिममा २ हप्ता पहिले