आइतबार , असार ६, २०७८

नारायणी डेभलपमेण्ट बैंकलाई हकप्रद शेयर निष्कासन गर्न राष्ट्र बैंकले दियो स्वीकृति

नारायणी डेभलपमेण्ट बैंकलाई हकप्रद शेयर निष्कासन गर्न राष्ट्र बैंकले दियो स्वीकृति

२१ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेण्ट बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ ।

कम्पनीले केन्द्रीय बैंकबाट स्वीकृत भएबमोजिम अव १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कम्पनीले गत माघ १६ गने सम्पन्न वार्षिक साधारण सभाबाट पारित १:२ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेर राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाएकोमा राष्ट्र बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति दिएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

कम्पनीले हाल कायम रहेको १३ करोड १२ लाख ३३ हजार पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नेछ । शतप्रतिशत हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्तापूँजी २६ करोड २४ लाख ६७ हजार पुग्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय