मंगलबार , असार १, २०७८

दिल्लीका मुख्यमन्त्रीद्वारा कोरोनाको तेस्रो महामारी विरुद्ध तयारी सुरु

दिल्लीका मुख्यमन्त्रीद्वारा कोरोनाको तेस्रो महामारी विरुद्ध तयारी सुरु

२१ जेठ, नयाँ दिल्ली । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाभाइरसको तेस्रो महामारी विरुद्ध तयारी सुरु गरेको छ ।

उनले सरोकारवालाहरुसँग यसअघि झै शुक्रबार पनि छलफल गर्न लागेको अधिकारीहरुले जनाएका छन् ।तेस्रो चरणको महामारीका बेलामा हुन सक्ने सम्भावित क्षति र त्यसको न्यूनीकरण तथा नियन्त्रणका लागि गर्न सकिने उपायहरुका बारेमा उनले परामर्श लिन लागेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

दिल्ली सरकारले तेस्रो महामारी विरुद्ध लड्नका लागि तयारी गर्न गत मे २७ मा १३ सदस्यीय एउटा समिति समेत गठन गरेको छ ।उनीहरुले पनि विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरेर सरकारलाई सुझाव दिने उनले जानकारी दिए ।

स्वास्थ्य सेवाका लागि आवश्यक भौतिक संरचना, अक्सिजन प्लान्ट, औषधीको पर्याप्ततालगायतका विषयमा ध्यान दिनु पर्नेमा अधिकांशको सुझाव रहेको पाइएको छ ।मुख्यमन्त्री केजरीवालले अर्को ८ सदस्यीय विज्ञ टोली पनि बनाएको छ । त्यसले तेस्रो चरणको महामारी व्यवस्थापनमा सुझाव सल्लाह दिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

चिनियाँ र बृटिश विदेशमन्त्रीबीच फोनवार्ता चिनियाँ र बृटिश विदेशमन्त्रीबीच फोनवार्ता ३ हप्ता पहिले
दश महिनामा निर्जीवन बीमा कम्पनीकाे करिब २५ अर्ब बीमा शुल्क संकलन, अग्रस्थानमा शिखर रहँदा पुच्छरमा सानिमा जनरल इन्स्योरेन्स दश महिनामा निर्जीवन बीमा कम्पनीकाे करिब २५ अर्ब बीमा शुल्क संकलन, अग्रस्थानमा शिखर रहँदा पुच्छरमा सानिमा जनरल इन्स्योरेन्स २ हप्ता पहिले
राष्ट्रिय आविस्कार केन्द्रलाई हस्तकला महासंघको आर्थिक सहयोग राष्ट्रिय आविस्कार केन्द्रलाई हस्तकला महासंघको आर्थिक सहयोग १ हप्ता पहिले
बुद्धजयन्ती कार्यक्रमका सहभागी भिक्षु बुद्धजयन्ती कार्यक्रमका सहभागी भिक्षु ३ हप्ता पहिले
विराटनगरमा उपचाररत विभिन्‍न अस्पतालमा १२ संक्रमितको मृत्यु विराटनगरमा उपचाररत विभिन्‍न अस्पतालमा १२ संक्रमितको मृत्यु ४ हप्ता पहिले
निषेधाज्ञामा कडाइ गर्न आज तीनै जिल्लाका सीडीओहरुको बैठक बस्दै निषेधाज्ञामा कडाइ गर्न आज तीनै जिल्लाका सीडीओहरुको बैठक बस्दै ३ हप्ता पहिले
कोरोना परीक्षणका लागि स्वाब दिन आउने नागरिक घट्याे कोरोना परीक्षणका लागि स्वाब दिन आउने नागरिक घट्याे १ हप्ता पहिले
ललितपुरमा ज्येष्ठ नागरिकलाई चिनियाँ खोप लगाइने ललितपुरमा ज्येष्ठ नागरिकलाई चिनियाँ खोप लगाइने १ हप्ता पहिले