मंगलबार , असार १, २०७८

कोरोनाको तेस्रो र चौथो लहरको खतरा, बेड छुट्याउन अस्पताललाई निर्देशन

कोरोनाको तेस्रो र चौथो लहरको खतरा, बेड छुट्याउन अस्पताललाई निर्देशन

२१ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीको तेस्रो र चौथो लहरको खतरा रहेको जनाएकाे छ । मन्त्रालयले शुक्रबार एक सुचना जारी गदैं कोरोना संक्रमित बालबालिकाको उपचारका लागि २० प्रतिशत बेड छुट्याउन अस्पतालहरुलाई निर्देशन दिएको हाे ।

पत्राचारमा भनिएको छ, ‘दोस्रो लहजस्तै स् तेस्रो र चौँथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्विकृति शैय्याको कम्तिमा २० प्रतिशत कोभिड संक्रमित बालबालिकाको उपचारका लागि प्रयोग हुनेगरी तयारी अवस्थामा राख्नुहुन अनुरोध छ ।’

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

साथै, वैकल्पिक प्राणवायू ‘अक्सिजन’ को व्यवस्थापनसमेत गर्न मन्त्रालयको अनुरोध रहेको छ ।

mohp circular child bed

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय