सोमबार , असार ७, २०७८

महतोलाई उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्रालयको जिम्मेवारी

महतोलाई उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्रालयको जिम्मेवारी

२१ जेठ, काठमाडाैं । सरकारले मन्त्रिपरिषद विस्तार गरेको छ । जनता समाजवादी पार्टी ‘जसपा’ पार्टीको उपेन्द्र यादव पक्षबाट कारवाहीमा परेका जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई केपी ओलीले उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

जसपाको महन्थ ठाकुर पक्षबाट ८ जना मन्त्री र दुईजना राज्यमन्त्रीले आजै साँझतिर शपथ ग्रहण गर्ने कार्यक्रम छ । महतोको नेतृत्वमा सरकारमा जान लागेको जसपाबाट शरतसिंह भण्डारीलाई ऊर्जा, अनिल झालाई खानेपानी, विमल श्रीवास्तवलाई श्रम, उमाशंकर अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय दिइएको छ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यसैगरी लक्ष्मणलाल कर्णलाई भूमिसुधार तथा व्यवस्था, उमाशंकर अरगरियालाई वन तथा वातावरण, एकवाल मियाँलाई युवा तथा खेलकुद, चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, रेणुका गुरुङलाई महिला बालबालिका राज्यमन्त्री र चन्द्रकान्त चौधरीलाई ऊर्जा राज्यमन्त्री दिइएको छ।

नयाँ सहमतिसँगै तीन मन्त्री मन्त्रालयविहीन भएका छन् । तर रक्षा, गृह र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्रीसँग छ ।

यस्ताे छ सरकारमा सहभागी जसपा नेताहरुकाे सूची

राजेन्द्र महतो– उपप्रधानसहित सहरी विकास
शरतसिंह भण्डारी– ऊर्जा जलस्रोत तथा सिँचाइ
अनिलकुमार झा– खानेपानी
लक्ष्मणलाल कर्ण– भूमिसुधार तथा व्यवस्था
विमल श्रीवास्तव – श्रम तथा रोजगार सामाजिक सुरक्षा
उमाशंकर अरगरिया– युवा तथा खेलकुद
एकवाल मियाँ– वन तथा वातावरण
चन्दा चौधरी– महिला बालबालिका तथा ज्येष्ठ नागरिक
चन्द्रकान्त चौधरी– ऊर्जा राज्यमन्त्री
रेनुका गुरुङ – महिला बालबालिका राज्य मन्त्री

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

भन्सार छली गरी नेपाल भित्र्याइएको सामान नियन्त्रणमा भन्सार छली गरी नेपाल भित्र्याइएको सामान नियन्त्रणमा ३ हप्ता पहिले
स्वास्थ्यमन्त्रीसँग २२ तोला सुन, पत्नीको नाममा २० रोपनी जग्गा ! स्वास्थ्यमन्त्रीसँग २२ तोला सुन, पत्नीको नाममा २० रोपनी जग्गा ! २ हप्ता पहिले
सिद्धगयामा बिहानैदेखि गङ्गादशहरा स्नान गर्ने भक्तजनको भीड सिद्धगयामा बिहानैदेखि गङ्गादशहरा स्नान गर्ने भक्तजनको भीड १ दिन पहिले
पाँच लघुवित्त र १२ हाइड्रोपावर कम्पनीको आईपीओ आउँदै, कुनको कति ? पाँच लघुवित्त र १२ हाइड्रोपावर कम्पनीको आईपीओ आउँदै, कुनको कति ? ४ हप्ता पहिले
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै ३ दिन पहिले
सामाजिक अभियन्ता ज्ञानबहादुर शाहीको टिममाथि सुर्खेतमा आक्रमण ! सामाजिक अभियन्ता ज्ञानबहादुर शाहीको टिममाथि सुर्खेतमा आक्रमण ! १ हप्ता पहिले
धितोपत्र बोर्डले जोखिम युक्त सूचीमा राखेका कम्पनीको शेयरमुल्यमा उच्च  गिरावट धितोपत्र बोर्डले जोखिम युक्त सूचीमा राखेका कम्पनीको शेयरमुल्यमा उच्च गिरावट ४ दिन पहिले
नारायणीमा पानीको वहावले पार ग¥यो खतराको विन्दु नारायणीमा पानीको वहावले पार ग¥यो खतराको विन्दु ६ दिन पहिले