मंगलबार , असार ८, २०७८

ओलीले चार जनाबाहेक एमालेका सबै मन्त्री हटाउने

ओलीले चार जनाबाहेक एमालेका सबै मन्त्री हटाउने

२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्ने भएका छन् । शुक्रबार साँझ उनले जनता समाजवादी पार्टीको महन्थ-राजेन्द्र समूहसहितका मन्त्रीहरूलाई शपथ खुवाउन लागेका हुन् ।

बालुवाटार स्रोतका अनुसार ओलीले यसअघिका चार जनाबाहेक एमालेका सबै मन्त्रीहरूलाई हटाउने भएका छन् । ओलीले अर्थमन्त्री बिष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन मन्त्री लीलानाथ श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङबाहेक सबैलाई हटाउने बताइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रधानमन्त्री ओलीले रघुवीर महासेठलाई परराष्ट्र मन्त्री र शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री बनाउने लागेको पनि बताइएको छ । यसअघि प्रदीप ज्ञवाली परराष्ट्र र हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री थिए । महासेठ र तामाङ यसअघि पनि ओली सरकारमा मन्त्री भइसकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

भोलिदेखि फेरि मनसुन थप सक्रिय, देशभर पानी पर्ने अनुमान भोलिदेखि फेरि मनसुन थप सक्रिय, देशभर पानी पर्ने अनुमान ३ दिन पहिले
सांग्रिला डेभलपमेण्ट बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने, ब्याज कति पाइने ? सांग्रिला डेभलपमेण्ट बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने, ब्याज कति पाइने ? २ दिन पहिले
यस वर्षको विश्व योग दिवस भर्चुअलरुपमा मनाइने यस वर्षको विश्व योग दिवस भर्चुअलरुपमा मनाइने ३ दिन पहिले
नेपालमा कोरोना फैलाउने डेल्टा भेरियन्टमा नयाँ म्युटेसन पुष्टि नेपालमा कोरोना फैलाउने डेल्टा भेरियन्टमा नयाँ म्युटेसन पुष्टि १ दिन पहिले
दराजबाट सामान किन्दा मेगा बैंकका ग्राहकहरुलाई १५ प्रतिशतसम्म छुट दराजबाट सामान किन्दा मेगा बैंकका ग्राहकहरुलाई १५ प्रतिशतसम्म छुट ४ दिन पहिले
मेगा बैंकले ल्यायो फोनबाट सहजै प्राप्त गर्न सकिने २ लाख रुपैंयासम्मको कर्जा मेगा बैंकले ल्यायो फोनबाट सहजै प्राप्त गर्न सकिने २ लाख रुपैंयासम्मको कर्जा ३ दिन पहिले
खुमलटारमा प्रचण्डसँग मनाङेकाे भेट, राजनीतिक घटनाक्रमबारे छलफल खुमलटारमा प्रचण्डसँग मनाङेकाे भेट, राजनीतिक घटनाक्रमबारे छलफल १ दिन पहिले
पहिराेको उच्च जोखिमसँगै सात घर विस्थापित पहिराेको उच्च जोखिमसँगै सात घर विस्थापित १६ घण्टा पहिले