शुक्रबार , असार ११, २०७८

अभिनेत्री जुही चावलालाई २० लाख जरिवाना

अभिनेत्री जुही चावलालाई २० लाख जरिवाना

अभिनेत्री जुही चावला २० लाख जरिवानामा परेकी छन् । ‘फाइभ जी’ मामलामा दिल्ली हाइ कोर्टले उनलाई यो जरिवाना तोकेको हो । जुहीले ‘फाइभ जी’को विरुद्धमा दिल्ली हाइकोर्टमा एक याचिका दायर गरेकी थिइन् ।

जसमा उनले ‘फाइभ जी’ को रेडिएशनको प्रभाव नागरिक, जनावर, वनस्पति लगायतमा पर्ने सम्बन्धि मुद्दा उठाएकी थिइन् । जसको फैसला हालै दिल्ली हाइ कोर्टले सुनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कोटले जुहीको विपक्षमा फैसला गर्दै २० लाख जरिवाना समेत सुनाएको हो । कोटले जुहीको याचिका खारेज गर्दै भनेको छ, ‘याचिका कर्ताले कानुनी प्रक्रियाको गलत प्रयोग गरेको छ । यस्तो लाग्छ यो प्रचार पाउन गरिएको हो । किनभने याचिका कर्ता जुहीलाई पनि थाहा छैन कि उनको याचिका तथ्यमा आधारित नभएर कानूनी सल्लाहमा आधारित रहेको छ ।

पब्लिसिटी पाउन र कोर्टको समय दुरुपयोग गरेको कारणले उनलाई जरिवाना गरिएको छ ।’ जुहीले कोर्टमा याचिका कर्ताको तर्फबाट तिर्नु पर्ने कोर्टको पुरै फिस डेढ लाख समेत तिरेकी छैनन् । कोर्टले एक साता भित्र उक्त पिस तिर्न समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

गर्भवती र सुत्केरीलाई निःशुल्क क्याल्सियम चक्की गर्भवती र सुत्केरीलाई निःशुल्क क्याल्सियम चक्की १८ घण्टा पहिले
श्रीमतीको कोदालोले हानेर हत्या, श्रीमान पक्राउ श्रीमतीको कोदालोले हानेर हत्या, श्रीमान पक्राउ १९ घण्टा पहिले
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना ६ घण्टा पहिले
फरक खोप लगाउँदा प्रभावकारी हुन्छ भन्ने आधार छैनः डब्लुएचओ फरक खोप लगाउँदा प्रभावकारी हुन्छ भन्ने आधार छैनः डब्लुएचओ १८ घण्टा पहिले
धारा ७६(५) प्रतिनिधिसभा जोगाउने ब्रम्हास्त्र होः रमण श्रेष्ठ धारा ७६(५) प्रतिनिधिसभा जोगाउने ब्रम्हास्त्र होः रमण श्रेष्ठ १५ घण्टा पहिले
सिम्रिक साकोस बिर्तामोडद्धारा सदस्यको उपचार खर्च उपलब्धसहित कर्जा मिनाहा सिम्रिक साकोस बिर्तामोडद्धारा सदस्यको उपचार खर्च उपलब्धसहित कर्जा मिनाहा १४ घण्टा पहिले
नेपाल इन्स्योरेन्सको शेयरमा ८ लाख २१ हजार कित्ता खरीद माग नेपाल इन्स्योरेन्सको शेयरमा ८ लाख २१ हजार कित्ता खरीद माग १६ घण्टा पहिले
राससका अध्यक्ष र महाप्रबन्धकबीच छलफल राससका अध्यक्ष र महाप्रबन्धकबीच छलफल १३ घण्टा पहिले