मंगलबार , असार ८, २०७८

मन्त्रीमण्डल पुनर्गठनः एमालेबाट ६ मन्त्री हुँदा जसपाका १० जनाले लिए शपथ

मन्त्रीमण्डल पुनर्गठनः एमालेबाट ६ मन्त्री हुँदा जसपाका १० जनाले लिए शपथ

२१ जेठ, काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार राति नवनियुक्त मन्त्रीहरुको शपथ भएको हो।

चुनावको घोषणा गरेर कामचलाउ बनिसकेका प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका हुन्। पुनर्गठित मन्त्रिपरिषद्धारा ३ जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ जना राज्यमन्त्री छन्।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

पुनर्गठित मन्त्रिपरिषदमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र र राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्री बनेका छन्। उनीहरूले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन्।

sapath 8 Su0iWcPQgP

त्यस्तै बसन्त नेम्वाङ भौतिक पूर्वाधार तथा यातायत, कृष्णगोपाल श्रेष्ठ शिक्षा र लीलानाथ श्रेष्ठ कानून मन्त्रीका रुपमा यथावत रहनेछन्। शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ। जसपाबाट महतोबाहेक ७ जनाले मन्त्री र २ जनाले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्।

sapath 7 VenEDzm9Ci

यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन :

प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।
विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ
राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकास
रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र
शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री
कृष्णगोपाल श्रेष्ठ : मन्त्री, शिक्षा
बसन्तकुमार नेम्वाङ : मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
लीलानाथ श्रेष्ठ : मन्त्री, कानून न्याय तथा संसदीय मामिला
शरतसिंह भण्डारी : मन्त्री, ऊर्जा
अनिल झा : मन्त्री, खानेपानी तथा सरसफाई
विमल श्रीवास्तव : श्रम तथा रोजगार
उमाशंकर अरगरिया : मन्त्री, वन तथा वातावरण
लक्ष्मणलाल कर्ण : मन्त्री, भूमि व्यवस्था
चन्दा चौधरी : मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
एकवाल मियाँ : मन्त्री, युवा तथा खेलकुद
चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा
रेणुका गुरुङ : राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

sapath 6 tOmBeTQXIW

sapath 5 W6CSOinshs

sapath 5 W6CSOinshs

sapath 4 xV39at9OXw

sapath 1 2KJ5PsPdEK

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल प्रहरीका डीआईजीहरुको सरुवा, प्रदेश १ मा बिसी र २ मा रञ्जितकार, सीआईवीमा सिंह नेपाल प्रहरीका डीआईजीहरुको सरुवा, प्रदेश १ मा बिसी र २ मा रञ्जितकार, सीआईवीमा सिंह ५ घण्टा पहिले
अपि पावर कम्पनीको हकप्रद शेयरमा असार ९ गतेसम्म आवेदन दिन सकिने अपि पावर कम्पनीको हकप्रद शेयरमा असार ९ गतेसम्म आवेदन दिन सकिने १२ घण्टा पहिले
नदीको बहाव राेक्न बालुवाको बोरा, खलङ्गा बजार सुरक्षित ! नदीको बहाव राेक्न बालुवाको बोरा, खलङ्गा बजार सुरक्षित ! ९ घण्टा पहिले
पहिरो पन्छाएर मर्मतका लागि श्रमदान गर्दै पहिरो पन्छाएर मर्मतका लागि श्रमदान गर्दै १३ घण्टा पहिले
खोलाले कटान गरेर पोल ढाल्दा मेलम्चीमा धर्मराज दुलालले गुमाए ज्यान खोलाले कटान गरेर पोल ढाल्दा मेलम्चीमा धर्मराज दुलालले गुमाए ज्यान ८ घण्टा पहिले
श्रमजीवी किसानलाई पेन्सनको ब्यवस्था गर्ने कांग्रेसकाे तयारीः डा. काेइराला श्रमजीवी किसानलाई पेन्सनको ब्यवस्था गर्ने कांग्रेसकाे तयारीः डा. काेइराला ११ घण्टा पहिले
आज अन्तर्राष्ट्रिय योग दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै आज अन्तर्राष्ट्रिय योग दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै १६ घण्टा पहिले
टिकटकद्वारा अमेरिकी प्रयोगकर्ताहरुका लागि गोपनीयता नीति परिवर्तन टिकटकद्वारा अमेरिकी प्रयोगकर्ताहरुका लागि गोपनीयता नीति परिवर्तन २ घण्टा पहिले
आजदेखि कडाई गरिएको निषेधाज्ञामा के खुल्छ, के खुल्दैन् [ थाहा पाउनुस ] आजदेखि कडाई गरिएको निषेधाज्ञामा के खुल्छ, के खुल्दैन् [ थाहा पाउनुस ] ४ हप्ता पहिले
मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सरकारसँग लिखित जवाफ माग मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सरकारसँग लिखित जवाफ माग २ हप्ता पहिले
आज ५ हजार ४२ जनामा संक्रमण पुष्टि, ६८ संक्रमितको मृत्यु आज ५ हजार ४२ जनामा संक्रमण पुष्टि, ६८ संक्रमितको मृत्यु २ हप्ता पहिले
आमाको मृत्यु र बुवाले अर्को बिहे गरेपछि छोराछोरीको बिच्चली आमाको मृत्यु र बुवाले अर्को बिहे गरेपछि छोराछोरीको बिच्चली ४ हप्ता पहिले
गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ ! गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ ! २ दिन पहिले
करिब २ प्रतिशतले बढेको बजारमा एक सय ४९ कम्पनीका लगानीकर्ताले कमाए, कुनले कति ? करिब २ प्रतिशतले बढेको बजारमा एक सय ४९ कम्पनीका लगानीकर्ताले कमाए, कुनले कति ? २ हप्ता पहिले
कोरोनाबिरुद्धको खोप खरिदका लागि २६ अर्ब ७५ करोड विनियोजन कोरोनाबिरुद्धको खोप खरिदका लागि २६ अर्ब ७५ करोड विनियोजन ३ हप्ता पहिले
काठमाडौंको न्युरोडबाट १३ लाखसहित १५ जुवाडे पक्राउ काठमाडौंको न्युरोडबाट १३ लाखसहित १५ जुवाडे पक्राउ २ हप्ता पहिले