शुक्रबार , असार ११, २०७८

कविता : विकास

कविता : विकास

आयो आयो विकास भन्छन्
कहाँ आयो विकास ?
अपराधी मात्र बढे
बाँड्न थाले निकास

राजकुलो गुठी समेत
सबै मिली खाए
कमाउने र धनी बन्ने
मात्र नेता भए

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

जनतालाई प्रभाव पारी
भोट मात्र लिने
विर्ता पाको पद जस्तो
आफैँ ठूलो बन्ने

जनतालाई भ्रम पारी
ठग्न जानेका छन्
के गर्नु र यस्तै नेता
हामीले छानेका छौँ

बलात्कारी भ्रष्टाचारी
सबै पाउँछन् लुट
गाउँदेखि सहरसम्म
सबैतिर लुट

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

काश्मिरका रेल स्टेशनहरुमा निःशुल्क वाइफाइ सेवा काश्मिरका रेल स्टेशनहरुमा निःशुल्क वाइफाइ सेवा ४ दिन पहिले
सांग्रिला डेभलपमेण्ट बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने, ब्याज कति पाइने ? सांग्रिला डेभलपमेण्ट बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने, ब्याज कति पाइने ? ५ दिन पहिले
भारतमा चलचित्र भवनहरु बन्द हुँदा ओटीटी बजार विस्तार भारतमा चलचित्र भवनहरु बन्द हुँदा ओटीटी बजार विस्तार १ दिन पहिले
आइएमई लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, सातै प्रदेशका लागि माग्यो कर्मचारी आइएमई लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, सातै प्रदेशका लागि माग्यो कर्मचारी १८ घण्टा पहिले
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र रजिष्ट्रार चयन राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र रजिष्ट्रार चयन १६ घण्टा पहिले
बाढी र पहिरोले देशभरका १३ सडक पूर्ण रुपमा अवरुद्ध बाढी र पहिरोले देशभरका १३ सडक पूर्ण रुपमा अवरुद्ध १ दिन पहिले
दृष्टिविहीन र अपाङ्गता भएका परिवारलाई खाद्य सामग्री सहयोग दृष्टिविहीन र अपाङ्गता भएका परिवारलाई खाद्य सामग्री सहयोग ५ दिन पहिले
भिरबाट लडेर घाइते भएकी बालिकाको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार भिरबाट लडेर घाइते भएकी बालिकाको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार ५ दिन पहिले