सोमबार , असार ७, २०७८

आज माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

आज माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

२२ जेठ, काठमाडौं । सत्तारुढ नेकपा एमालेको असन्तुष्ट पक्ष माधव-झलनाथ पक्षको स्थायी कमिटी बैठक आज बस्दैछ। दुई दिनसम्म बसेको केन्द्रीय कमिटीको बैठक लगत्तै स्थायी कमिटीको बैठक बस्न लागेको हो।

बैठक भर्चुअल माध्यमबाट दिउँसो १ बजे बस्ने छ । बैठकमा केन्द्रीय कमिटीका सदस्यहरूको सुझावका बारेमा छलफल र आगामी रणनीति अगाडि बढाउने विषयमा छलफल गरिने भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको माधव-झलनाथ समूहका केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयत्न जारी राख्ने निष्कर्ष निकालेको थियो।

केन्द्रीय सदस्यहरूले वार्ता र संवादका नाममा धेरै समय लम्ब्याउन नसकिने भन्दै छिटो निष्कर्षमा पुग्न नेतृत्वलाई सुझाव दिएका थिए।

पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने माग राख्दै आएको माधव-झलनाथ समूहले पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनः विघटन गरेपछि ओली नेतृत्वबाट नै हट्नुपर्ने अडान अघि सारेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बुद्धजन्मस्थलबारे कतिपय मुलुकका पाठ्यक्रमका त्रुटि सच्याउन प्रधानमन्त्रीको आग्रह बुद्धजन्मस्थलबारे कतिपय मुलुकका पाठ्यक्रमका त्रुटि सच्याउन प्रधानमन्त्रीको आग्रह ४ हप्ता पहिले
संस्कृतिविद सत्यमोहन जोशी अस्पताल भर्ना संस्कृतिविद सत्यमोहन जोशी अस्पताल भर्ना १ हप्ता पहिले
गैँडा तस्करीमा फरार प्रतिवादी पक्राउ गैँडा तस्करीमा फरार प्रतिवादी पक्राउ ४ हप्ता पहिले
कुमारी बैंकद्धारा मेलम्चीका बाढीपीडितलाई सहयोग कुमारी बैंकद्धारा मेलम्चीका बाढीपीडितलाई सहयोग १७ घण्टा पहिले
आजदेखि विघटनविरुद्ध परेका सबै रिटको संवैधानिक इजलाशमा सुनुवाई हुने आजदेखि विघटनविरुद्ध परेका सबै रिटको संवैधानिक इजलाशमा सुनुवाई हुने ३ हप्ता पहिले
जेठ २३ गते प्रधानसेनापति थापाले विशेष सम्बोधन गर्ने जेठ २३ गते प्रधानसेनापति थापाले विशेष सम्बोधन गर्ने ४ हप्ता पहिले
उच्च शेयरमूल्य भएको साल्ट ट्रेडिङ कर्पोरेशनले सार्वजनिक गर्‍यो दोस्रो त्रैमासको वित्तीय विवरण, साढे २ करोड मुनाफा  उच्च शेयरमूल्य भएको साल्ट ट्रेडिङ कर्पोरेशनले सार्वजनिक गर्‍यो दोस्रो त्रैमासको वित्तीय विवरण, साढे २ करोड मुनाफा  २ हप्ता पहिले
नेपाली सेनालाई भारतबाट स्वास्थ्य सामग्री सहयोग नेपाली सेनालाई भारतबाट स्वास्थ्य सामग्री सहयोग १ हप्ता पहिले