बुधबार , असार २, २०७८

संक्रमित किशोरीमाथि बलात्कार प्रयास गर्ने इन्जिनियर पक्राउ

संक्रमित किशोरीमाथि बलात्कार प्रयास गर्ने इन्जिनियर पक्राउ
सांकेतिक तस्विर

२२ जेठ, रोल्पा । रोल्पामा धारामा नुहाउँदै गरेकी कोरोना संक्रमित किशोरीमाथि बलात्कार प्रयास गर्ने इन्जिनियर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार जिल्लाको रुन्टीगढी गाउँपालिकाको घटना हो ।

दाङको लमही घर भएका शेषमणी पौडेलले रुन्टीगढी गाउँपालिकाकी स्थानीय किशोरी माथि बलात्कार प्रयास गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

पौडेल रुनटिगढी गाउँपालिकामा कार्यरत इन्जिनियर हुन् । उनले किशोरी घर नजिकैको धारामा नुहाउन गएको बेला वोतल भर्ने बहाना गरेर बलात्कारको प्रयास गरेको प्रहरीले बताएको छ।

जबरजस्ती करणी असफल भएपछि इन्जिनियर पौडेल भागेर गाउँपालिका कार्यलय पुगेका थिए । उता किशोरी भने घरमा गएर रोइकराई गरेपछि घटनाबारे थाहा भएको पीडित परिवारको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

गण्डकी प्रदेश सरकारले शुक्रबार विश्वासको मत लिने गण्डकी प्रदेश सरकारले शुक्रबार विश्वासको मत लिने ३९ मिनेट पहिले
सेजल मृत्यु प्रकरणका एक आरोपी नियन्त्रणमा सेजल मृत्यु प्रकरणका एक आरोपी नियन्त्रणमा ३ घण्टा पहिले
निषेधाज्ञा खुकुलो भएपछि सहज बन्दै बाँकेको जनजीवन निषेधाज्ञा खुकुलो भएपछि सहज बन्दै बाँकेको जनजीवन ३६ मिनेट पहिले
बागलुङमा वर्षासँगै आएको पहिरोले ५ घर विस्थापित बागलुङमा वर्षासँगै आएको पहिरोले ५ घर विस्थापित २३ घण्टा पहिले
बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य प्रभावकारी बनाउन प्रचण्डको आग्रह बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य प्रभावकारी बनाउन प्रचण्डको आग्रह २ घण्टा पहिले
६ वाणिज्य बैंकसहित ११ कम्पनीको उच्च शेयर माग, कुनको कति ? ६ वाणिज्य बैंकसहित ११ कम्पनीको उच्च शेयर माग, कुनको कति ? १९ घण्टा पहिले
मेलम्ची क्षेत्रमा उद्धारका लागि अखिल र युवा संघको टोली परिचालन मेलम्ची क्षेत्रमा उद्धारका लागि अखिल र युवा संघको टोली परिचालन २६ मिनेट पहिले
श्रीमतीलाई प्रज्वलनशील पदार्थ छर्केर जिउँदै जलाउन खोज्ने श्रीमान पक्राउ श्रीमतीलाई प्रज्वलनशील पदार्थ छर्केर जिउँदै जलाउन खोज्ने श्रीमान पक्राउ १६ घण्टा पहिले