मंगलबार , असार १, २०७८

आज ५ हजार ४२ जनामा संक्रमण पुष्टि, ६८ संक्रमितको मृत्यु

आज ५ हजार ४२ जनामा संक्रमण पुष्टि, ६८ संक्रमितको मृत्यु

२२ जेठ, काठमाडौं । नेपालमा आज ५ हजार ४२ जनालाई काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । आज ८ हजार २४३ निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६८ जना संक्रमितको मृत्यु भएको छ ।

अहिलेसम्म नेपालमा ५ लाख ९८ हजार हजार २०४ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ८४ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ७९९ जनाको मृत्यु भएको छ

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

अहिले ९२ हजार ९२८ संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा ११ हजार ४७१ पीसीआर र ५ हजार ३४३ जनाको एन्टीजेन परीक्षण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय