मंगलबार , असार ८, २०७८

सनराइज बैंकको संस्थापक शेयर बिक्रीमा, शेयरमूल्य कति ?

सनराइज बैंकको संस्थापक शेयर बिक्रीमा, शेयरमूल्य कति ?

२३ जेठ, काठमाडौं । सनराइज बैंक लिमिटेडले २ लाख कित्ताभन्दा बढी संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थाको संस्थापक शेयरधनीको नाममा रहेको २ लाख ८३ हजार ७८६ कित्ता सेयर शेयर बिक्री गर्न लागेको हो ।उक्त शेयरको न्यूनतम मूल्य १४० रुपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार सो शेयर खरिद गर्नका लागि बैंकका संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने भएकोले के कति शेयर खरिद गर्ने हो सो खुलाई बैंकका इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशन भएको ३५ दिनभित्र आवेदन दिन बैंकले आग्रह गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्ः

share 1

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय