बुधबार , असार २, २०७८

मोरङमा दुईसय परिवारलाई घरघरमा खाद्यान्न वितरण गर्दै

मोरङमा दुईसय परिवारलाई घरघरमा खाद्यान्न वितरण गर्दै

२३ जेठ, मोरङ । निषेधाज्ञाको अवधिमा दैनिक मजदूरी गरी जीवनयापन गर्नेलाई हातमुख जोड्न समस्या भएको अवस्थामा विराटनगर–११ सामाजिक अभियन्ताहरुले आइतबार दुईसय परिवारलाई घरघरमा खाद्यान्न वितरण गर्दै । म्याप ट्राभल एण्ड टुर्स विराटनगर–११ र विजय ट्रेर्डस–६ ले विराटनगर–११ का दुईसय जना घरपरिवारलाई चामल १३ केजी, दाल, खानेतेल , नुनलगायतका सामग्री मनोज साह, टिकामान कार्की, विजय साह, विमल पोखरेल र सरोज श्रेष्ठलगायतले वितरण गरिएको छ । तस्वीरः मनोज दाहालः रासस

lockdown 1

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

lockdown 2

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मेलम्चीमा बाढी र पहिरोकाे वितण्डा: ५० जनाभन्दा बढी बेपत्ता ! मेलम्चीमा बाढी र पहिरोकाे वितण्डा: ५० जनाभन्दा बढी बेपत्ता ! ७ घण्टा पहिले
राष्ट्रपतिको खोप कुटनीति निश्प्रभावी, धेरै राष्ट्रले पत्रको जवाफ समेत फर्काएनन् राष्ट्रपतिको खोप कुटनीति निश्प्रभावी, धेरै राष्ट्रले पत्रको जवाफ समेत फर्काएनन् १ घण्टा पहिले
नारायणीले खतराको तह नाघ्यो, मनाङका ३०० लाई सुरक्षित ठाउँमा सारियो नारायणीले खतराको तह नाघ्यो, मनाङका ३०० लाई सुरक्षित ठाउँमा सारियो १८ घण्टा पहिले
नेपाल भाषा अनिवार्य अध्यापन गराउन माग नेपाल भाषा अनिवार्य अध्यापन गराउन माग २२ घण्टा पहिले
मेलम्ची बाढी अपडेटः सात जनाको मृत्यु, हेलिकोप्टरबाट उद्धार जारी [ भिडियाेसहित ] मेलम्ची बाढी अपडेटः सात जनाको मृत्यु, हेलिकोप्टरबाट उद्धार जारी [ भिडियाेसहित ] ४ घण्टा पहिले
मनसुन सक्रिय भएसंगै सतर्कता अपनाउन प्रशासनको आग्रह मनसुन सक्रिय भएसंगै सतर्कता अपनाउन प्रशासनको आग्रह ३ घण्टा पहिले
तपाईको आजको राशीफल कस्तो छ ? तपाईको आजको राशीफल कस्तो छ ? ९ घण्टा पहिले
डोटीमा पहिरोमा च्यापिएर एकको मृत्यु, दुई बालिका घाइते डोटीमा पहिरोमा च्यापिएर एकको मृत्यु, दुई बालिका घाइते ३ घण्टा पहिले