नेपाल बंगलादेश बैंकको सर्किट लेबलमा कारोबार
नेपालबहस संवाददाता
जेठ २३, २०७८ आइतबार १७:२५:२३
२३ जेठ, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेपाल बंगलादेश बैंकको सर्किट लेबलमा कारोबार भएको छ ।
सोही कारण कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ प्रतिशत बढिका दरले वृद्धि भएको हो ।
यस दिन बैंककोे शेयरमूल्य प्रतिकित्ता ४३६ पुगेको हो । बजार खुलेको समयमा कम्पनीको शेयरमूल्य ३९ रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य ४३६ रुपैयाँ पुगेको हो ।
११ः ३० बजेको समयमा बैंकको शेयरमा २ लाख ३३ हजार कित्ता खरिद आदेश आउदा ५२ हजार कित्ताको बिक्री आदेश रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार