आइतबार , असार ६, २०७८

तीन वाणिज्य बैंकसहित पाँच कम्पनीको सर्किट लेबलमा कारोबार

तीन वाणिज्य बैंकसहित पाँच कम्पनीको सर्किट लेबलमा कारोबार

२३ जेठ, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार तीन वाणिज्य बैंकसहित पाँच कम्पनीको सर्किट लेबलमा कारोबार भएको छ ।

यस दिन लक्ष्मी बैंक र नेपाल बंगलादेश बैंक र बैंक आफ काठमाण्डूसहित अन्य तीन कम्पनीको शेयर सर्किट लेबलमा कारोबार भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

आइतबार १२ बजेको समयमा महिला लघुवित्तको शेयर १० प्रतिशतले वृद्धि भएको हो त्यस्तै, लक्ष्मी बैंक, नेपाल बंगलादेश, बैंक अफ काठमाण्डू र रिडी हाइड्रोको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ प्रतिशत बढिका दरले वृद्धि भएको छ ।

यस दिन महिला लघुविततको शेयरमूल्य ४७५ रुपैयाँले बढेर प्रतिकित्ता मूल्य ५२२७ रुपैयाँ पुगेको छ । त्यस्तै, लक्ष्मी बैंकको बैंककोे शेयरमूल्य प्रतिकित्ता ३९८, नेपाल बंगलादेश बैंकको शेयरमूल्य ४३४, रिडि हाइड्रोको शेयरमूल्य ४३४ र बैंक अफ काठमाडूको शेयरमूल्य ३९५ रुपैया पुगेको छ ।

5 com

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

इन्साइडर ट्रेडिङको शंका गर्दै धितोपत्र बोर्डले सार्वजनिक गर्यो ५१ कम्पनीको नाम, अधिकांश विकास बैंक र हाइड्रो कम्पनी (सूचि सहित) इन्साइडर ट्रेडिङको शंका गर्दै धितोपत्र बोर्डले सार्वजनिक गर्यो ५१ कम्पनीको नाम, अधिकांश विकास बैंक र हाइड्रो कम्पनी (सूचि सहित) ५ दिन पहिले
तपाईको आजको राशीफल कस्तो छ ? तपाईको आजको राशीफल कस्तो छ ? २ दिन पहिले
कांग्रेस क्रियाशील सदस्यता नवीकरण गर्न मापदण्ड निर्धारण कांग्रेस क्रियाशील सदस्यता नवीकरण गर्न मापदण्ड निर्धारण २ दिन पहिले
प्रदेश नं २ सरकारले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट [ पूर्णपाठ ] प्रदेश नं २ सरकारले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट [ पूर्णपाठ ] ५ दिन पहिले
आलोचना र विवादमा तानिदै प्रदेश प्रमुख अहिराज   आलोचना र विवादमा तानिदै प्रदेश प्रमुख अहिराज   २ दिन पहिले
दुई पटकसम्म म्याद थप्दा पनि अक्सिजन प्लान्ट नल्याउने आपूर्तिकर्ता कारबाहीमा दुई पटकसम्म म्याद थप्दा पनि अक्सिजन प्लान्ट नल्याउने आपूर्तिकर्ता कारबाहीमा ९ घण्टा पहिले
स्याङ्जामा बाँजो जमिनमा तितेपाती खेती स्याङ्जामा बाँजो जमिनमा तितेपाती खेती २३ घण्टा पहिले
अष्ट्रेलियाको सिमाना खुल्ला गर्न हतार छैनः व्यापार मन्त्री अष्ट्रेलियाको सिमाना खुल्ला गर्न हतार छैनः व्यापार मन्त्री ४ घण्टा पहिले