सोमबार , असार ७, २०७८

तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

२३ जेठ, दाङ । दाङ प्रहरीले तास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका-१५ दिपशिखा रोडस्थित गौरीदिप होटल एण्ड रेष्टुरेन्टमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय सुधिर न्यौपाने लगायत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उक्त रेष्टुरेन्टमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३९ हजार ७ सय रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नगर सरकारको अनुभूति दिने लगायतका दर्जनौं लोकप्रिय कार्यक्रम लागु गर्ने तयारीमा वालिङ नगरपालिका नगर सरकारको अनुभूति दिने लगायतका दर्जनौं लोकप्रिय कार्यक्रम लागु गर्ने तयारीमा वालिङ नगरपालिका २ दिन पहिले
नेपाल निवासमा पुगे देउवा र प्रचण्ड नेपाल निवासमा पुगे देउवा र प्रचण्ड ७ दिन पहिले
व्यवसायिक कफी खेतीमा युवा पुस्ताको आकर्षण बढ्दै व्यवसायिक कफी खेतीमा युवा पुस्ताको आकर्षण बढ्दै ३ घण्टा पहिले
रिलायबल लाइफ इन्स्योरेन्सको सभाले आईपीओ प्रस्ताव पारित गर्दै आज रिलायबल लाइफ इन्स्योरेन्सको सभाले आईपीओ प्रस्ताव पारित गर्दै आज ३ दिन पहिले
राप्रपा केन्द्रीय निर्देशन र केन्द्रीय विशेष समिति गठन राप्रपा केन्द्रीय निर्देशन र केन्द्रीय विशेष समिति गठन ३ दिन पहिले
असार दोस्रो साताबाट स्मार्ट लकडाउन गरिने सिसिएमसीको तयारी असार दोस्रो साताबाट स्मार्ट लकडाउन गरिने सिसिएमसीको तयारी ४ दिन पहिले
कोपा अमेरिका २०२१ पनि डिशहोममा प्रत्यक्ष हेर्न पाइने कोपा अमेरिका २०२१ पनि डिशहोममा प्रत्यक्ष हेर्न पाइने १८ घण्टा पहिले
४१ राजनीतिक दलबाट ५० हजारका दरले रकम उठाउँदै निर्वाचन आयोग ! ४१ राजनीतिक दलबाट ५० हजारका दरले रकम उठाउँदै निर्वाचन आयोग ! ३ दिन पहिले