बुधबार , असार २, २०७८

प्रधानमन्त्री पक्षका वकिलहरुले लफडा निकालेपछि सुनुवाई प्रभावित !

प्रधानमन्त्री पक्षका वकिलहरुले लफडा निकालेपछि सुनुवाई प्रभावित !

२३ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनलगायत मुद्दाको सुनुवाइ गर्न  पूनर्गठन गरिएको संवैधानिक इजलाशलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलहरूले साेच्दै नसोचेको लफडा निकालेपछि सुनुवाई प्रभावित भएको छ ।

प्रधानमन्त्री तर्फका अधिवक्ताहरू राजाराम घिमिरे, कृष्णप्रसाद भण्डारी, दीपक मिश्र र यज्ञमणि न्यौपानेले संवैधानिक इजलाशको रोस्टरमा रहेका ११ जना न्यायाधीशहरू सबैले अहिलेको मुद्दा सुनुवाइ गर्न नमिल्ने भन्दै निवेदन दिने बताएपछि सुनुवाई अघि बढन नसकेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

उनीहरूले अहिले रोस्टरमा रहेका १३ जना न्यायाधीशहरूलाई संसदीय सुनुवाई समितिबाट अनुमोदन गर्दा रिट निवेदकमध्ये कतिपय सुनुवाई समितिका सदस्य भएकाले उनीहरूको मुद्दामा ती न्यायाधीशले सुनुवाई गर्न नमिल्ने तर्क गरेका  हुन् ।

इजालाशमा प्रधानन्यायाधीश राणाले वकिलहरूको यो तर्क मनासिव नभएको भन्दै न्यायाधीश र इजलाशलाई विश्वास गर्नु पर्ने बताएका थिए । उनले यसरी निवेदन दर्ता गरे अदालतको मानहानी हुने भन्दै त्यसतर्फ सचेत गराएका छन्  ।

तर वकिलहरुले भने निवेदन फिर्ता लिन मानिरहेका छैनन् । जसका कारण सुनुवाई प्रभावित भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

फरवार्ड लघुवित्तको संस्थापक शेयर भोलिदेखि लिलामीमा आउँदै फरवार्ड लघुवित्तको संस्थापक शेयर भोलिदेखि लिलामीमा आउँदै ५ घण्टा पहिले
संक्रमणको उच्च जोखिमका कारण पनौती जात्रा स्थगित संक्रमणको उच्च जोखिमका कारण पनौती जात्रा स्थगित ६० मिनेट पहिले
आजदेखि मेलम्चीको सुरुङमा पानी हाल्न बन्द आजदेखि मेलम्चीको सुरुङमा पानी हाल्न बन्द २३ घण्टा पहिले
महालक्ष्मी विकास बैंकले १ लाख ६६ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै महालक्ष्मी विकास बैंकले १ लाख ६६ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै ५ घण्टा पहिले
डोटीमा पहिरोमा च्यापिएर एकको मृत्यु, दुई बालिका घाइते डोटीमा पहिरोमा च्यापिएर एकको मृत्यु, दुई बालिका घाइते २ घण्टा पहिले
नेपाल बैंकले डिबेञ्चर रजिष्ट्रारमा नियुक्त गर्यो नबिल इन्भेष्टमेण्ट बैकिङलाई नेपाल बैंकले डिबेञ्चर रजिष्ट्रारमा नियुक्त गर्यो नबिल इन्भेष्टमेण्ट बैकिङलाई ३ घण्टा पहिले
एनसीसी बैंकको ९ लाख कित्ता संस्थापक शेयर बिक्रीमा एनसीसी बैंकको ९ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ३ घण्टा पहिले
झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै ३ घण्टा पहिले