सोमबार , असार ७, २०७८

राष्ट्रिय आविस्कार केन्द्रलाई हस्तकला महासंघको आर्थिक सहयोग

राष्ट्रिय आविस्कार केन्द्रलाई हस्तकला महासंघको आर्थिक सहयोग

२३ जेठ,काठमाडौं । नेपाल हस्तकला महासंघले राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । हस्तकला उद्यमी व्यवसायीको प्रतिनिधिमूलक छाता सङ्गठन महासंघले विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना संक्रमण बढ्दै गएको भन्दै कोरोना नियन्त्रणका लागि जनहितकारी कार्यमा संलग्न रहँदै आएको आविस्कार केन्द्रलाई आज रु एक लाख आर्थिक सहयोग गरेको हो ।

महासंघका निमित्त महानिर्देशक ऋषिराज सुवेदीले आविस्कार केन्द्रबाट कोभिड–१९ बाट संक्रमित बिरामीको उपचारका लागि सञ्चालित कार्यक्रमको उच्च मूल्याङ्कन गर्दै आर्थिक सहयोग गरिएको जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

महासंघले राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गरेको उक्त रकम ग्लोबल आइएमई बैंक लिमिटेड नयाँ बानेश्वर शाखाको खातामा जम्मा गरेको जनाएको छ । सो सहयोगले कोभिड–१९ न्यूनीकरणमा थप सहयोग पुग्ने विश्वाससमेत महासंघले लिएको छ । महासंघले आफ्नो संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि थापाथली प्रसूति गृह, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताललगायतलाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा यसरी खुल्यो माैसम काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा यसरी खुल्यो माैसम ४ घण्टा पहिले
नेपालमा कोरोना फैलाउने डेल्टा भेरियन्टमा नयाँ म्युटेसन पुष्टि नेपालमा कोरोना फैलाउने डेल्टा भेरियन्टमा नयाँ म्युटेसन पुष्टि १५ घण्टा पहिले
कोरोना महामारीले भक्तपुरका किसानको लाखौँका तरकारी नष्ट कोरोना महामारीले भक्तपुरका किसानको लाखौँका तरकारी नष्ट ५२ मिनेट पहिले
दृष्टिविहीन र अपाङ्गता भएका परिवारलाई खाद्य सामग्री सहयोग दृष्टिविहीन र अपाङ्गता भएका परिवारलाई खाद्य सामग्री सहयोग २३ घण्टा पहिले
पहिरो पन्छाएर मर्मतका लागि श्रमदान गर्दै पहिरो पन्छाएर मर्मतका लागि श्रमदान गर्दै २५ मिनेट पहिले
खुमलटारमा प्रचण्डसँग मनाङेकाे भेट, राजनीतिक घटनाक्रमबारे छलफल खुमलटारमा प्रचण्डसँग मनाङेकाे भेट, राजनीतिक घटनाक्रमबारे छलफल १६ घण्टा पहिले
उपत्यकामा निजी सवारीसाधन सञ्चालन गर्न दिने प्रशासनकाे तयारी उपत्यकामा निजी सवारीसाधन सञ्चालन गर्न दिने प्रशासनकाे तयारी १९ घण्टा पहिले
उपत्यकामा खुकुलो पारिएकाे निषेध आदेशमा के खुल्छ, के खुल्दैन ? [ सूचीसहित ] उपत्यकामा खुकुलो पारिएकाे निषेध आदेशमा के खुल्छ, के खुल्दैन ? [ सूचीसहित ] १६ घण्टा पहिले
सानिमा जनरल इन्स्योरेन्सले बोलायो असार २३ गते साधारणसभा सानिमा जनरल इन्स्योरेन्सले बोलायो असार २३ गते साधारणसभा ५ दिन पहिले
खानीखोला हाइड्रोसहित पाँच कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि खानीखोला हाइड्रोसहित पाँच कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि ४ दिन पहिले
तेस्रो त्रैमासमा नेपाल हाइड्रो डेभलपरको मुनाफा घट्यो, नेटवर्थ कति ? तेस्रो त्रैमासमा नेपाल हाइड्रो डेभलपरको मुनाफा घट्यो, नेटवर्थ कति ? ६ दिन पहिले
भारतमा कोरोना संक्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै भारतमा कोरोना संक्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै ५ दिन पहिले
काेराेनाकाे नाममा स्पर्श मल्टिस्प्यासिलिटी अस्पतालले बिरामीसँग लाखौँ रुपैयाँ असुल्दै काेराेनाकाे नाममा स्पर्श मल्टिस्प्यासिलिटी अस्पतालले बिरामीसँग लाखौँ रुपैयाँ असुल्दै ५ दिन पहिले
काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा यसरी खुल्यो माैसम काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा यसरी खुल्यो माैसम ४ घण्टा पहिले
विभिन्न देशबाट प्राप्त स्वास्थ्य सामग्री विमानस्थलमा विभिन्न देशबाट प्राप्त स्वास्थ्य सामग्री विमानस्थलमा ३ दिन पहिले
स्कटल्याण्डका नेपालीद्वारा नारायणी अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर स्कटल्याण्डका नेपालीद्वारा नारायणी अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर ३ दिन पहिले