बुधबार , असार २, २०७८

चार वाणिज्य बैंकसहित नौ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ?

चार वाणिज्य बैंकसहित नौ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ?

२३ जेठ, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार ९ कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् । यस दिन चार वाणिज्य बैंकसहित ९ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढि कमाएका छन् ।

आज महिला लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस दिन यी दुई कम्पनी शेयरमूल्य १० प्रतिशतले वृद्धि भई लगानीकर्ताले धेरै कमाउन सफल भएका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

त्यस्तै, गुडवील फाइनान्स, लम्विनी विकास बैंक, रिडि हाइड्रोपावर कम्पनी, पोखरा फाइनान्स, नेपाल बंगलादेश बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, लक्ष्मी बैंक, मेगा बैंक । बैंक आफ काटमाडौंका लगानीकर्ताले धेरै कमाएका हुन् ।

हेरौं कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

finance

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बोर्डले भन्यो– ५१ कम्पनीको धितोपत्र कारोवारमा बदमासी भयो ! बोर्डले भन्यो– ५१ कम्पनीको धितोपत्र कारोवारमा बदमासी भयो ! १९ घण्टा पहिले
मनसुन सक्रिय भएसंगै सतर्कता अपनाउन प्रशासनको आग्रह मनसुन सक्रिय भएसंगै सतर्कता अपनाउन प्रशासनको आग्रह ३ घण्टा पहिले
प्रदेश सरकारको बजेटमा यसपालि घुमौँ कर्णालीको गुरुयोजना प्रदेश सरकारको बजेटमा यसपालि घुमौँ कर्णालीको गुरुयोजना २८ मिनेट पहिले
इन्साइडर ट्रेडिङको शंका गर्दै धितोपत्र बोर्डले सार्वजनिक गर्यो ५१ कम्पनीको नाम, अधिकांश विकास बैंक र हाइड्रो कम्पनी (सूचि सहित) इन्साइडर ट्रेडिङको शंका गर्दै धितोपत्र बोर्डले सार्वजनिक गर्यो ५१ कम्पनीको नाम, अधिकांश विकास बैंक र हाइड्रो कम्पनी (सूचि सहित) १९ घण्टा पहिले
खानीखोला हाइड्रोसहित तीन कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि खानीखोला हाइड्रोसहित तीन कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि २४ घण्टा पहिले
वाग्मती सरकारले हेटौंडा–भरतपुर–मेघौली मेट्रो रेल सञ्चालन गर्ने वाग्मती सरकारले हेटौंडा–भरतपुर–मेघौली मेट्रो रेल सञ्चालन गर्ने १७ घण्टा पहिले
गण्डकी प्रदेश सरकारले शुक्रबार विश्वासको मत लिने गण्डकी प्रदेश सरकारले शुक्रबार विश्वासको मत लिने १ घण्टा पहिले
सडकका किनारामा तरकारी बिक्री गर्दै महिला सडकका किनारामा तरकारी बिक्री गर्दै महिला ३९ मिनेट पहिले