बुधबार , असार २, २०७८

ग्लोबल आइएमई लघुवित्तको १० लाख ८ हजार २६१ कित्ता शेयर सूचीकृत

ग्लोबल आइएमई लघुवित्तको १० लाख ८ हजार २६१ कित्ता शेयर सूचीकृत

२३ जेठ, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले नेप्सेमा शेयर सूचीकृत गरेको छ ।

लघुवित्तले नेप्सेमा १० लाख ८ हजार २६१ दशमलव ७८ कित्ता शेयर सूचीकृत गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कम्पनीले स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपछि ग्लोबल आइएमई लघुवित्तको नामबाट उक्त शेयर सूचीकृत भएको हो ।

उक्त कम्पनीले स्पर्स लघुवित्तलाई १ः शून्य दशमलव ९ को अनुपातमा प्राप्ति गरेको थियो ।

listed

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मन्त्री तामाङ हेलिकोप्टर लिएर पुगे बाढी प्रभावित क्षेत्र  मन्त्री तामाङ हेलिकोप्टर लिएर पुगे बाढी प्रभावित क्षेत्र  ४ घण्टा पहिले
लुम्बिनीको बजेट रु ४० अर्बः स्वास्थ्य क्षेत्र उच्च प्राथमिकतामा [ पूर्णपाठ ] लुम्बिनीको बजेट रु ४० अर्बः स्वास्थ्य क्षेत्र उच्च प्राथमिकतामा [ पूर्णपाठ ] १६ घण्टा पहिले
मनसुन सक्रिय भएसंगै सतर्कता अपनाउन प्रशासनको आग्रह मनसुन सक्रिय भएसंगै सतर्कता अपनाउन प्रशासनको आग्रह ३ घण्टा पहिले
बेनी बजार कटानको उच्च जोखिममा बेनी बजार कटानको उच्च जोखिममा ४८ मिनेट पहिले
पहिरोले तम्घास–रिडी र रिडी–रुद्रवेणी सडक अवरुद्ध पहिरोले तम्घास–रिडी र रिडी–रुद्रवेणी सडक अवरुद्ध २२ घण्टा पहिले
मेलम्ची क्षेत्रमा उद्धारका लागि अखिल र युवा संघको टोली परिचालन मेलम्ची क्षेत्रमा उद्धारका लागि अखिल र युवा संघको टोली परिचालन १ घण्टा पहिले
बेलायतले जनस्वास्थ्यका क्षेत्रमा दिने सहायता बजेट कटौती बेलायतले जनस्वास्थ्यका क्षेत्रमा दिने सहायता बजेट कटौती २ घण्टा पहिले
सीईडीबी हाइड्रोपावरको सर्किट लेबलमा कारोबार, शेयरखरिदकर्ता कति ? सीईडीबी हाइड्रोपावरको सर्किट लेबलमा कारोबार, शेयरखरिदकर्ता कति ? ३ घण्टा पहिले