सोमबार , असार ७, २०७८

नेविसंघका ९ जना नेता गोंगबुबाट पक्राउ

नेविसंघका ९ जना नेता गोंगबुबाट पक्राउ

२३ जेठ, काठमाडौं । नेविसंघले सरकार विरुद्ध प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी ओलीले गरेको पछिल्ला निर्णयहरू विरुद्ध आइतबार काठमाडौंको गोगंबुमा प्रदर्शन गरेको हो।

गोगंबु चोकमा भेला भएका नेविसंघ कार्यकर्ताहरूले नाराजुलस गरेका थिए। उनीहरूले सरकारले सरकारले चुरे दहन गर्ने गरी गरेको निर्णय खारेज गर्नुपर्ने लगायत विषयमा नारा जुलुस गरेका थिए।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रभुलाई भेटी चुरेको गिट्टी नारा लेखिएको प्लेकार्ड बोकेर सडकमा उत्रिएका थिए। नेविसंघको प्रदर्शनसँगै पुगेको प्रहरीले केही नेता तथा कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय