मंगलबार , असार ८, २०७८

अवैध जुवामा लगानी गर्न सकिने सम्बन्धी विज्ञापन नगर्न अनुरोध

अवैध जुवामा लगानी गर्न सकिने सम्बन्धी विज्ञापन नगर्न अनुरोध

२३ जेठ,काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमातहतको विज्ञापन वोर्डले वान एक्सवेट डटकमका नाममा विभिन्न डिजिटल प्लेटफर्ममार्फत अवैधरुपमा जुवामा लगानी गर्न सकिनेसम्बन्धी विज्ञापन दिई कारोबार नगर्न अपिल गरेको छ ।

मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी नेपालमा केही समययता उक्त साइटका नाममा अवैध जुवामा लगानी गर्न सकिनेसम्बन्धी विज्ञापन दिई कारोवार भइरहेको जनाउदै त्यसो नगर्न अनुरोध गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

‘‘यस्ता कार्य विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५को उपदफा (ज्ञ) को खण्ड (ख) को व्यवस्थाविपरीत भएकोले तत्काल त्यस्ता गतिविधि बन्द गर्न, त्यस्ता विज्ञापन तथा भिडियोहरु डिजिटल प्लेटफर्मबाट हटाउन सूचित गरिन्छ ।’’ विज्ञप्तीमा भनिएको छ । मन्त्रालयले अन्यथा कानूनबमोजिम कारबाही हुने जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

लुम्बिनीको बजेट रु ४० अर्बः स्वास्थ्य क्षेत्र उच्च प्राथमिकतामा [ पूर्णपाठ ] लुम्बिनीको बजेट रु ४० अर्बः स्वास्थ्य क्षेत्र उच्च प्राथमिकतामा [ पूर्णपाठ ] ६ दिन पहिले
पहिरो र बाढीको अझै जोखिम छ, सतर्कता अपनाऔँ : हेलम्बु गाउँपालिका पहिरो र बाढीको अझै जोखिम छ, सतर्कता अपनाऔँ : हेलम्बु गाउँपालिका २ दिन पहिले
चैते धान भित्र्याउन नपाउँदा भजनीका किसान समस्यामा चैते धान भित्र्याउन नपाउँदा भजनीका किसान समस्यामा १४ घण्टा पहिले
योग र ध्यान अनुसरण गर्न सके महाव्याधिबाट छुट्कारा मिल्छः प्रदेश प्रमुख पौडेल योग र ध्यान अनुसरण गर्न सके महाव्याधिबाट छुट्कारा मिल्छः प्रदेश प्रमुख पौडेल ११ घण्टा पहिले
कोरोनाले पूर्व सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको मृत्यु कोरोनाले पूर्व सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको मृत्यु २ दिन पहिले
बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ८३ जनाको उद्धार बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ८३ जनाको उद्धार ४ दिन पहिले
अलैँचीको मूल्य बढेपनि किसानले पाएनन् फाइदा अलैँचीको मूल्य बढेपनि किसानले पाएनन् फाइदा ४ दिन पहिले
अबिरल बर्षाले स्याङ्जामा २ को मृत्यु, ६ जना गम्भिर घाइते अबिरल बर्षाले स्याङ्जामा २ को मृत्यु, ६ जना गम्भिर घाइते ५ दिन पहिले