कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन आह्वान
नेपालबहस संवाददाता
जेठ २३, २०७८ आइतबार २२:१४:५७
२३ जेठ, काठमाडौं । कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरिएको छ । सरकारको सिफारिसमा शुक्रवार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले जेठ २४ गतेका लागि वर्षे अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभाको आठौं ९बजेट० अधिवेशन २४ गते दिनको २ बजेका लागि बोलाइएको हो ।
कर्णाली सरकारले यसपटक बजेट अधिवेशन डाक्न विलम्ब गरेको छ । संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गते आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिसक्नुपर्छ । ढिलागरी अधिवेशन आह्वान गर्दा नीति तथा कार्यक्रममाथि पर्याप्त छलफल गर्ने समय नहुने देखिएको छ ।
बिहीवार सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री शाहीले एक÷दुई दिनभित्रमा बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने प्रतिबद्धता जनाएका थिए ।
यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारलाई अधिवेशन तत्काल बोलाउन माग गरेको थियो । प्रदेशसभा नियमावलीको कानुनी व्यवस्थाअनुसार बजेट ल्याउनुभन्दा १५ दिनअगावै प्रि–बजेट छलफलका लागि प्रदेशसभाको बैठक आह्वान नगरेको भन्दै विपक्षी दलहरूले सरकारलाई दबाब दिँदै आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीका मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिने
बैशाख ११, २०८१ मंगलबार
दैलेखमा एउटै बँदेलको टोकाइबाट सात जना घाइते
बैशाख ११, २०८१ मंगलबार
वनबाट फैलिएको आगोले एक वृद्धको मृत्यु, तीन घर नष्ट
बैशाख ९, २०८१ आइतबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
बैशाख ११, २०८१ मंगलबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
कर्णालीका मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिने
बैशाख ११, २०८१ मंगलबार
दैलेखमा एउटै बँदेलको टोकाइबाट सात जना घाइते
बैशाख ११, २०८१ मंगलबार
गाजाको अस्पताल परिसरमा दुईसय भन्दा बढीको शव भेटियो
बैशाख ११, २०८१ मंगलबार
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : ढकाल
बैशाख ११, २०८१ मंगलबार