बुधबार , असार २, २०७८

६ वाणिज्य बैंकसहित १३ कम्पनीको उच्च शेयर माग, कुनको कति ?

६ वाणिज्य बैंकसहित १३ कम्पनीको उच्च शेयर माग, कुनको कति ?

२३ जेठ, काठमाडौं । आइतबार शेयरबजारमा १३ कम्पनीको शेयर खरिद माग उच्च रहेको छ । यस दिन ६ वाणिज्यबैंकसहित १३ कम्पनीको शेयर खरिद माग उच्च देखिएको हो ।

यस दिन नेपाल बैंक, नेपाल बंगलादेश, मेगा, माछापुच्छ्रे, प्रभु र कुमारीबैंकसहित १३ कम्पनको शेयरमा उच्च खरिद माग आएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अरुण भ्याली हाइड्रो र नेशनल हाईड्रो, ज्योति विकास बैंक, आईसीएफसी फाइनान्स, हिमाल दोलखा हाइड्रोको शेयरमा उच्च शेयर खरिद माग रहेको छ । यस दिन सबैभन्दा बढि नेशनल हाईड्राको शेयरमा खरिद माग आएको छ ।

अरुण भ्याली हाइड्रो

अरुण भ्याली हाइड्रोको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा ५ लाख ७२ हजार कित्ता शेयर खरिद माग रहेको छ ।

कम्पनीको शेयरमा ५ लाख ७२ हजार कित्ता शेयर खरिद माग आउदा ५५ हजार बढि कित्ता बिक्री आदेश रहेको छ ।

ahpc

पछिल्लो केही दिन कम्पनीको शेयरमा उच्च शेयर खरिद माग रहेका छ ।कम्पनीले हालै हकप्रद निष्कासन गरेको थियो । कम्पनीले हकप्रद निष्कासन गरेसंगै कम्पनीको शेयर खरिद गर्नेको दैनिक भिड लाग्ने गरेको छ ।

नेशनल हाइड्रो

यस दिन सबैभन्दा बढि नेशनल हाइड्रोको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा ३ लाख ३८ हजार कित्ता शेयर खरिद माग रहेको छ ।

 

कम्पनीको शेयरमा ३ लाख ३८ हजार कित्ता शेयर खरिद माग आउदा १ लाख ९४ हजार बढि कित्ता बिक्री आदेश रहेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा ४ लाख १० हजार कित्ता खरिद माग रहेको छ । बैंकको शेयरमा ४ लाख १० हजार कित्ता खरिद माग आउँदा ३ लाख ३० हजार कित्ता बिक्री आदेश रहेको छ ।

nif 1

यस दिनसम्म बैंकको शेयरमूल्य ५३२ रुपैयाँ पुगेको छ । पछिल्लो केही दिन बैंकको शेयरमा सबैंभन्दा बढि खरिद माग रहेका छ ।

नेपाल बैंक

यस दिन लगानीकर्ता नेपाल बैंकको शेयरमा झुम्मिएका छन् । बैंकको शेयरमा ५ लाख ५५ हजार कित्ता शेयर खरिद गर्न लगानीकर्ता झुम्मिएका हुन् । कम्पनीको शेयरमा ५ लाख ५५ हजार कित्ता शेयर माग आउँदा बिक्री आदेश ३ लाख ३० हजार कित्ता रहेको छ ।

nepal 1

नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकको शेयरमा २ लाख १७ हजार कित्ता खरिद माग रहेको छ । बैंकको शेयरमा २ लाख १७ हजार कित्ता खरिद माग आउँदा १ लाख ८ हजार कित्ता बिक्री आदेश रहेको छ ।

माछापुच्छ्रे बैंक

नेपाल बैंकको शेयरमा २ लाख ६७ हजार कित्ता खरिद माग रहेको छ । २ लाख ६७ हजार कित्ता खरिद माग रहेको बैंकको शेयरमा १ लाख ३२ हजार बिक्री आदेश रहेको छ ।

त्यस्तै, प्रभु बैंकको शेयरमा २ लाख २५ हजार, मेगा बैंकको शेयरमा ३ लाख १३ हजार, ज्योती विकास बैंकको शेयरमा २ लाख २६, कुमारी बैंकको शेयरमा २ लाख २८ हजार, लुम्बिनी विकास बैंककको शेयरमा ३ लाख ३८ हजार र आइसीएफसी फाइनान्सको शेयरमा २ लाख १९ हजार कित्ता शेयर खरिद माग रहेको छ ।

कुन कम्पनीको शेयर कति माग

2222

10 d11

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

इन्साइडर ट्रेडिङको शंका गर्दै धितोपत्र बोर्डले सार्वजनिक गर्यो ५१ कम्पनीको नाम, अधिकांश विकास बैंक र हाइड्रो कम्पनी (सूचि सहित) इन्साइडर ट्रेडिङको शंका गर्दै धितोपत्र बोर्डले सार्वजनिक गर्यो ५१ कम्पनीको नाम, अधिकांश विकास बैंक र हाइड्रो कम्पनी (सूचि सहित) १८ घण्टा पहिले
बेनी बजार कटानको उच्च जोखिममा बेनी बजार कटानको उच्च जोखिममा २७ मिनेट पहिले
सेजल मृत्यु प्रकरणका एक आरोपी नियन्त्रणमा सेजल मृत्यु प्रकरणका एक आरोपी नियन्त्रणमा ३ घण्टा पहिले
वाग्मती प्रदेशमा कोभिड खोप लगाउन दुई अर्ब बजेट विनियोजन [ पूर्णपाठ ] वाग्मती प्रदेशमा कोभिड खोप लगाउन दुई अर्ब बजेट विनियोजन [ पूर्णपाठ ] १९ घण्टा पहिले
किन युवती पाका उमेरका पुरुष छान्छन् ? किन युवती पाका उमेरका पुरुष छान्छन् ? ७ घण्टा पहिले
गण्डकी प्रदेश सरकारले शुक्रबार विश्वासको मत लिने गण्डकी प्रदेश सरकारले शुक्रबार विश्वासको मत लिने १ घण्टा पहिले
निषेधाज्ञा खुकुलो भएपछि सहज बन्दै बाँकेको जनजीवन निषेधाज्ञा खुकुलो भएपछि सहज बन्दै बाँकेको जनजीवन १ घण्टा पहिले
प्रतिनिधिसभा विघटन मुद्धामा बारले तोक्यो एमिकस क्युरी प्रतिनिधिसभा विघटन मुद्धामा बारले तोक्यो एमिकस क्युरी १५ घण्टा पहिले