मंगलबार , असार १, २०७८

अरस्तुका महत्वपूर्ण भनाइहरू

अरस्तुका महत्वपूर्ण भनाइहरू

१. हामी त्यँही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौ । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउछ ।

२. आशा जागा अवस्थाको सपना हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

३. सबैको लागि साथी कसैको पनि साथी होइन ।

४. शिक्षाको जरा तितो हुन्छ तर यसको फल सधै मिठो हुन्छ ।

५. हाम्रा खुसीहरू हामीमै निर्भर रहेका हुन्छन् ।

६. म त्यसलाई बहादुर मान्छु जसले आफैलाई जित्न सक्छ तर त्यसलाई होइन जसले शत्रूलाई जित्दछ ।

७. साहस विना यस् संसारमा तिमीले केही पनि गर्न सक्नेछैनौ । साहसनै सफलताको कसी हो ।

८. केही पागलपनको मिश्रण बिना कोही पनि महान् विद्वान बन्न सक्दैन ।

९. असल सुरूवात आधा काम सम्पन्न गर्नु हो ।

१०. हामी शान्तीसँग बस्न सकियोस् भनेर युद्ध गर्दछौ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

महन्थ ठाकुरपक्षीय ९ मन्त्रीलाई ७ दिने स्पष्टीकरण महन्थ ठाकुरपक्षीय ९ मन्त्रीलाई ७ दिने स्पष्टीकरण १७ घण्टा पहिले
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनीको सर्किट लेबलमा कारोबार, शेयरमूल्य कति ? हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनीको सर्किट लेबलमा कारोबार, शेयरमूल्य कति ? २२ घण्टा पहिले
कोरोना नियन्त्रणमा ध्यान दिन कांग्रेसकी नेत्री कोइरालाकाे आग्रह कोरोना नियन्त्रणमा ध्यान दिन कांग्रेसकी नेत्री कोइरालाकाे आग्रह १८ घण्टा पहिले
एमाले नेता खनाल अस्पताल भर्ना एमाले नेता खनाल अस्पताल भर्ना २२ घण्टा पहिले
अनौठो यात्रामा निस्किएका हात्तीहरू यसरी सुते [ हेर्नुहोस् भिडियाे ] अनौठो यात्रामा निस्किएका हात्तीहरू यसरी सुते [ हेर्नुहोस् भिडियाे ] १६ घण्टा पहिले
इजरायलको प्रधानमन्त्रीमा विपक्षी गठवन्धनको आलोपालो ! इजरायलको प्रधानमन्त्रीमा विपक्षी गठवन्धनको आलोपालो ! २३ घण्टा पहिले
ट्र्याक खोलेको ४३ वर्षपछि कालोपत्र गरिँदै, स्थानीयबासी खुशी ट्र्याक खोलेको ४३ वर्षपछि कालोपत्र गरिँदै, स्थानीयबासी खुशी २२ घण्टा पहिले
पहिराेको जोखिम पहिचान गरी क्षति न्यूनीकरणकाे तयारी पहिराेको जोखिम पहिचान गरी क्षति न्यूनीकरणकाे तयारी १९ घण्टा पहिले