शुक्रबार , असार ११, २०७८

अब्राहम लिंकनको मननिय भनाइहरू

अब्राहम लिंकनको मननिय भनाइहरू

१. प्रजातन्त्र भनेको जनताको, जनताको लागि, जनता द्वारा गरिने शासन पद्दती हो ।

२. मलाई रूख ढाल्न छ घण्टा देउ र म पहिलो चार घण्टा बन्चरो उदाउन लगाउनेछु ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

३. मित्र त्यो हो जसको तिम्रो जस्तै समान शत्रू हुन्छ ।

४. भविष्यको बारे एउटा राम्रो कुरा के हो भने यो एकपटक अवश्य आउदछ ।

५. मेरो चिन्ता तिमी असफल भएका प्रति होइन कि असफलताका बाबजुद तिमीले नदिएको निरन्तरता प्रति छ ।

६. अन्त्यमा यो गनिदैन कि जीवनमा कति वर्ष बाच्यौं बरू यो गनिन्छ कि वर्षमा कति जीवन बाँच्न सक्यौं ।

७. आफैमा विभाजित गृह कहिल्यै पनि माथी उठ्न सक्दैन ।

८. तिमीले सबै व्यक्तिलाई केही समय र केही व्यक्तिलाई सधैभरी मूर्ख बनाउन सक्दछौ तर सबैलाई सधै मूर्ख बनाउन सक्दैनौं ।

९. म अहिले जँहा छु र जे बन्ने बन्ने आशामा छु, यसका लागि म मेरी आमा प्रति रिणी छु ।

१०. म मेरी आमाका प्राथनाहरू अझै सम्झन्छु जसले मलाई पच्छ्याइरहन्छन । जसले म बन्नमा हरदम सहयोग गरिरहन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

अक्सिजन प्लान्टका लागि आर्थीक संकलन, कसले कति दिए ? अक्सिजन प्लान्टका लागि आर्थीक संकलन, कसले कति दिए ? ४ हप्ता पहिले
नेपालमा बाघ र अर्नाको सङ्ख्यामा दोब्बर वृद्धि नेपालमा बाघ र अर्नाको सङ्ख्यामा दोब्बर वृद्धि ४ हप्ता पहिले
जोखिम यथावत् रहँदा किसानलाई बर्खे धान खेती गर्न भ्याइनभ्याइ जोखिम यथावत् रहँदा किसानलाई बर्खे धान खेती गर्न भ्याइनभ्याइ ३ हप्ता पहिले
नारायणीमा पानीको वहावले पार ग¥यो खतराको विन्दु नारायणीमा पानीको वहावले पार ग¥यो खतराको विन्दु १ हप्ता पहिले
चितवनको क्यान्सर अस्पताल परिसरमा बागवानी फार्म निर्माण चितवनको क्यान्सर अस्पताल परिसरमा बागवानी फार्म निर्माण २ हप्ता पहिले
श्रेष्ठ र केसी इजालसमा रहने वा नरहने टुंगाे आज लाग्ने, न्यायाधीश फेरिए अस्वीकार गर्ने महान्याधिवक्ताको चेतावनी श्रेष्ठ र केसी इजालसमा रहने वा नरहने टुंगाे आज लाग्ने, न्यायाधीश फेरिए अस्वीकार गर्ने महान्याधिवक्ताको चेतावनी ४ हप्ता पहिले
ओलीको भ्याकेट निवेदन भट्टराई र फुयालको संयुक्त इजलासमा ओलीको भ्याकेट निवेदन भट्टराई र फुयालको संयुक्त इजलासमा ३ दिन पहिले
सीमा नाकामा हेल्थडेस्कको संरचना निर्माण गर्ने सीमा नाकामा हेल्थडेस्कको संरचना निर्माण गर्ने ३ हप्ता पहिले