मंगलबार , असार १, २०७८

नेपालले दोस्रो चरणको छनोट खेलमा आज जोर्डनसँग खेल्दै

नेपालले दोस्रो चरणको छनोट खेलमा आज जोर्डनसँग खेल्दै

२४ जेठ, काठमाडौं । फिफा विश्वकप सन् २०२२ तथा एसियन कप सन् २०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले आज जोर्डनसँग खेल्दैछ । खेल राति पौने १० बजे कुवेतको कुवेत सिटीमा रहेको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा हुनेछ ।

यसअघि नेपालले चाइनिज ताइपेईमाथि २–० गोलको जित निकालेको थियो । आज पनि उच्च मनोबलका साथ मैदानमा उत्रने तयारी भएको नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बताएका छन् । चाइनिज ताइपेईलाई हराउनुअघि इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

जोर्डन पनि आज नेपाललाई हराएर विश्वकपमा छनोट हुने आशा जीवित राख्न चाहन्छ । नेपालले अब आउँदो शुक्रवार अष्ट्रेलियासँग खेल्नेछ । छनोटको समूह ‘बी’ मा रहेको नेपालले ६ खेलमा ६ अङ्क जोडेको छ । नेपाल तालिकाको चौथो स्थानमा रहेको छ । जोर्डन ५ खेलमा १० अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आइतबार ४४ कम्पनीको सर्किट लेबलमा कारोबार हुँदा कर्नरिङको आशंका, बोर्डले थाल्यो अध्ययन आइतबार ४४ कम्पनीको सर्किट लेबलमा कारोबार हुँदा कर्नरिङको आशंका, बोर्डले थाल्यो अध्ययन १९ घण्टा पहिले
भारतले महाकाली थुनेर सडक बनाउँदा नेपालको बाटोमा क्षति भारतले महाकाली थुनेर सडक बनाउँदा नेपालको बाटोमा क्षति १८ घण्टा पहिले
बाइडेनले दिए इजरायलका नवनियुक्त प्रधानमन्त्री बेनेटलाई बधाई बाइडेनले दिए इजरायलका नवनियुक्त प्रधानमन्त्री बेनेटलाई बधाई १९ घण्टा पहिले
अनौठो यात्रामा निस्किएका हात्तीहरू यसरी सुते [ हेर्नुहोस् भिडियाे ] अनौठो यात्रामा निस्किएका हात्तीहरू यसरी सुते [ हेर्नुहोस् भिडियाे ] १७ घण्टा पहिले
निषेधाज्ञामा सलिनमान आफ्नै युटुबमा च्यानलमा मस्त निषेधाज्ञामा सलिनमान आफ्नै युटुबमा च्यानलमा मस्त १७ घण्टा पहिले
स्वास्थ्यलाई प्राथमिकता दिन जिल्ला सभापतिहरूको माग स्वास्थ्यलाई प्राथमिकता दिन जिल्ला सभापतिहरूको माग १ घण्टा पहिले
निशाकाे उपचारमा आँचलले १ लाख सहयोग गर्ने निशाकाे उपचारमा आँचलले १ लाख सहयोग गर्ने १३ घण्टा पहिले
कोरोना रोकथाममा सहयोग गर्न  एम्नेस्टीको आह्वान  कोरोना रोकथाममा सहयोग गर्न एम्नेस्टीको आह्वान  २० घण्टा पहिले