शुक्रबार , असार ११, २०७८

केन्द्रीय बैंकले १ अर्ब ७८ करोड रुपैयाँ मुद्दतीमा निक्षेपमा लगानी गर्दै

केन्द्रीय बैंकले १ अर्ब ७८ करोड रुपैयाँ मुद्दतीमा निक्षेपमा लगानी गर्दै

२४ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब ७८ करोड रुपैयाँ बराबरको रकम मुद्दतीमा लगानी गर्ने भएको छ । बैंकले आफ्ना विभिन्न कोषमा रहेको १ अर्ब ७८ करोड रुपैयाँ रकम बैंक तथा वित्तीय संस्थामा एकवर्षे मुद्दतीमा लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकको उपदान तथा पेन्सन जस्ता कोषमा रहेको उक्त रकम २०७८ असार १ गतेदेखि २०७९ असार १ गतेसम्म ९३६५ दिन०को मुद्दती निक्षेपमा लगानी गर्न लागिएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

जसमध्ये बैंकले १ अर्ब ४२ करोड ४० लाख रुपैयाँ वाणिज्य बैंकको मुद्दतीमा राख्ने भएको छ । यसैगरी विकास बैंकमा २६ करोड ७० लाख रुपैयाँ र वित्त कम्पनीहरूमा ८ करोड ९० लाख रुपैयाँ बराबरको रकम लगानी गर्ने भएको छ ।

बैंकहरूले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई जेठ २५ गते दिउँसो ५ बजेभित्र पेश गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।

nrb 1

nrb 2

nrb 3

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना ६ घण्टा पहिले
आइएमई लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, सातै प्रदेशका लागि माग्यो कर्मचारी आइएमई लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, सातै प्रदेशका लागि माग्यो कर्मचारी २० घण्टा पहिले
गाउँपालिकाले हाइड्रोपावर इन्जीनियरिङ अध्ययनका लागि छात्रवृत्ति दिने गाउँपालिकाले हाइड्रोपावर इन्जीनियरिङ अध्ययनका लागि छात्रवृत्ति दिने २१ घण्टा पहिले
प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष हुनेमा वरिष्ठ अधिवक्ता दाहालकाे जोड प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष हुनेमा वरिष्ठ अधिवक्ता दाहालकाे जोड १५ घण्टा पहिले
लोकन्थलीबाट ४१ हजारसहित ६ जुवाडे पक्राउ लोकन्थलीबाट ४१ हजारसहित ६ जुवाडे पक्राउ १४ घण्टा पहिले
दोधारा चाँदनी नगरपालिकाको ६२ करोड बजेट विनियोजन दोधारा चाँदनी नगरपालिकाको ६२ करोड बजेट विनियोजन १५ घण्टा पहिले
दमकबासी जनताको जीवनरक्षाका लागि तत्काल खोप उपलब्ध गराउन कांग्रेस नेता रिजालको माग दमकबासी जनताको जीवनरक्षाका लागि तत्काल खोप उपलब्ध गराउन कांग्रेस नेता रिजालको माग १३ घण्टा पहिले
पशुपति क्षेत्रमा गुर्जो रोपण अभियान शुरु पशुपति क्षेत्रमा गुर्जो रोपण अभियान शुरु १९ घण्टा पहिले
आइतबारदेखि एनआईसी एशिया र साग्रिला डेभलपमेन्ट बैंकले ३ अर्ब ७५ करोडको ऋणपत्र निष्कासन गर्दै आइतबारदेखि एनआईसी एशिया र साग्रिला डेभलपमेन्ट बैंकले ३ अर्ब ७५ करोडको ऋणपत्र निष्कासन गर्दै ७ दिन पहिले
कोरोना त्रासदीकाबीच मजदूरी गर्न भारत जाने क्रम बढ्दै कोरोना त्रासदीकाबीच मजदूरी गर्न भारत जाने क्रम बढ्दै ६ दिन पहिले
परिस्थितिअनुसार सुरक्षामा विशेष ध्यान दिन आईजीपीको निर्देशन परिस्थितिअनुसार सुरक्षामा विशेष ध्यान दिन आईजीपीको निर्देशन ७ घण्टा पहिले
उपत्यकामा पुनः एक साता निषेधाज्ञा थप्ने तयारी उपत्यकामा पुनः एक साता निषेधाज्ञा थप्ने तयारी ५ दिन पहिले
राप्रपा केन्द्रीय निर्देशन र केन्द्रीय विशेष समिति गठन राप्रपा केन्द्रीय निर्देशन र केन्द्रीय विशेष समिति गठन ६ दिन पहिले
खेत जोतेर गोरु फुकाएर घर फर्कँदै गर्दा लडेर एककाे मृत्यु खेत जोतेर गोरु फुकाएर घर फर्कँदै गर्दा लडेर एककाे मृत्यु २ दिन पहिले
ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो ४ दिन पहिले
किसानलाई आकर्षित गर्न उन्नत जातका भैँसी वितरण किसानलाई आकर्षित गर्न उन्नत जातका भैँसी वितरण २ दिन पहिले