सोमबार , असार ७, २०७८

दुई फाइनान्ससहित तीन कम्पनीको सर्किट लेबलमा कारोबार

दुई फाइनान्ससहित तीन कम्पनीको सर्किट लेबलमा कारोबार

२४ जेठ, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार एक घण्टाको अवधिमा तीन कम्पनीको सर्किट लेबलमा कारोबार चएको छ ।

यस अवधिमा गुडवील फाइनान्स कम्पनी, रिडी हाइड्रोपावर कम्पनी र गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको शेयरमूल्यमा सर्किट लागेको हो । गुडविल फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९६ प्रतिशतले वृद्धि भएको छ ।कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५७४ पुगेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

त्यसैगरी रिडी हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९१ प्रतिशत र गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको ९ दशमलव ४७ प्रतिशतले वृद्धि भएको छ ।

ती तीन ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरैभएकाले शेयर मूल्यमा वृद्धि भएको हो । रिडीको शेयर मूल्य प्रतिकित्ता ४७७ र गुहेशवरी मर्चेण्ट बैकिङ एण्ड फाइनान्सको ४४७ पुगेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

एनआईसी एशिया क्यापिटलले असार १० गतेदेखि अर्को म्युचुअल फण्ड निष्काशन गर्दै एनआईसी एशिया क्यापिटलले असार १० गतेदेखि अर्को म्युचुअल फण्ड निष्काशन गर्दै ६ दिन पहिले
आइतबार ४४ कम्पनीको सर्किट लेबलमा कारोबार हुँदा कर्नरिङको आशंका, बोर्डले थाल्यो अध्ययन आइतबार ४४ कम्पनीको सर्किट लेबलमा कारोबार हुँदा कर्नरिङको आशंका, बोर्डले थाल्यो अध्ययन ७ दिन पहिले
मिथिला लघुवित्तसहित यी कम्पनीको शेयरमूल्यमा गिरावट मिथिला लघुवित्तसहित यी कम्पनीको शेयरमूल्यमा गिरावट ४ दिन पहिले
मन्त्रालयले सातवटै प्रदेशमा कोरोना युनिफाइड अस्पताल तोक्ने मन्त्रालयले सातवटै प्रदेशमा कोरोना युनिफाइड अस्पताल तोक्ने ६ दिन पहिले
व्यवसायिक कफी खेतीमा युवा पुस्ताको आकर्षण बढ्दै व्यवसायिक कफी खेतीमा युवा पुस्ताको आकर्षण बढ्दै ३ घण्टा पहिले
सर्वोच्चबाट जारी अन्तरिम आदेश खारेज भएको छैन : बिएण्डसी सर्वोच्चबाट जारी अन्तरिम आदेश खारेज भएको छैन : बिएण्डसी ४ दिन पहिले
रुसमा जहाज धस्सिएर दुर्घटना: नौ जनाको मृत्यु रुसमा जहाज धस्सिएर दुर्घटना: नौ जनाको मृत्यु २ दिन पहिले
इन्द्रावती खोलामा आएको बाढीले बगाउँदा तीन विदेशीको मृत्यु इन्द्रावती खोलामा आएको बाढीले बगाउँदा तीन विदेशीको मृत्यु ४ दिन पहिले