बुधबार , असार २, २०७८

नौ कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि शेयरमूल्य कति ?

नौ कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि शेयरमूल्य कति ?

२४ जेठ, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार २१ः ३० बजेको नौ कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि भएको छ ।

यस अवधिमा पोखरा फाइनान्स र आईसीएफसी फाइनान्सको सकारात्मक सर्किछ लागेर कारोबार भएको हो । त्यस्तै, गुडवील फाइनान्स कम्पनी, रिडी हाइड्रोपावर कम्पनी र गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स, गोखार्ज फाइनान्स, रिलायन्स फाइनान्स, मन्जुश्री फाइनान्स, जानकी फाइनान्सको शेयरमूल्यमा उच्च दरले वृद्धि भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

पोखरा फाइनान्स र आईसीएफसी फाइनान्सको शेयर १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, गुडविल फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९६ प्रतिशतले वृद्धि भएको छ ।कम्पनीको शेयर मूल्य प्रतिकित्ता  ५७४ पुगेको हो ।

त्यसैगरी रिडी हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९१ प्रतिशत र गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको ९ दशमलव ४७ प्रतिशतले वृद्धि भएको छ ।

ती तीन ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरैभएकाले शेयर मूल्यमा वृद्धि भएको हो । रिडीको शेयर मूल्य प्रतिकित्ता  ४७७ र गुहेशवरी मर्चेण्ट बैकिङ एण्ड फाइनान्सको ४४७ पुगेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

अन्नपूर्णको युवालाई स्वरोजगार कार्यक्रम प्राथमिकतामा अन्नपूर्णको युवालाई स्वरोजगार कार्यक्रम प्राथमिकतामा २३ घण्टा पहिले
पदयात्रा मजदुरलाई खाद्यान्न वितरण पदयात्रा मजदुरलाई खाद्यान्न वितरण ६ दिन पहिले
सुर्खेतमा चिकित्सकमाथि सामूहिक हातपात, तिन जना नाबालक पक्राउ सुर्खेतमा चिकित्सकमाथि सामूहिक हातपात, तिन जना नाबालक पक्राउ ५ दिन पहिले
३८ श्रीमती भएका विश्वकै सबैभन्दा ठूलो परिवारका मुखियाको मृत्यु ३८ श्रीमती भएका विश्वकै सबैभन्दा ठूलो परिवारका मुखियाको मृत्यु २ दिन पहिले
निर्माणाधीन अन्तर्राष्ट्रिय बौद्ध सभागृह तथा ध्यान केन्द्र निर्माणाधीन अन्तर्राष्ट्रिय बौद्ध सभागृह तथा ध्यान केन्द्र २ दिन पहिले
विवादले जलविद्युत् आयोजनाको काम अलपत्र विवादले जलविद्युत् आयोजनाको काम अलपत्र १ दिन पहिले
साना किसानहरु भएको देशमा कृषिमा वैदेशिक लगानी साना माछाले ठूला माछा खाएजस्तो हुन्छ: पूर्व गर्भरनर क्षत्री साना किसानहरु भएको देशमा कृषिमा वैदेशिक लगानी साना माछाले ठूला माछा खाएजस्तो हुन्छ: पूर्व गर्भरनर क्षत्री ४ दिन पहिले
एमाले सुदूरपश्चिम प्रदेशसभामा ओली पक्षका ७ सांसद निलम्बनमा एमाले सुदूरपश्चिम प्रदेशसभामा ओली पक्षका ७ सांसद निलम्बनमा २ दिन पहिले