शोकले मरिन्छ कि भोकले सार्वजनिक
नेपालबहस संवाददाता
जेठ २४, २०७८ सोमबार १९:२१:४५
२४ जेठ, काठमाडौं । युवा पत्रकार प्रकाश बराइलीको शब्द रचनामा कोभिड–१९ सम्बन्धी ‘शोकले मरिन्छ कि भोकले’ नामक लोकगीत सार्वजनिक भएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस र पछिल्लो समय दोस्रो भेरियन्टका कारण देश आक्रान्त बनिरहेको, कोरोनाकै कारण धेरै नेपालीले अकालमै ज्यानसमेत गुमाइरहेका, कतिपय अझै पनि कोरोनासँग लडिरहेका, रोकथाम तथा नियन्त्रणका लागि देशभर निषेधाज्ञा लागू गरिएको र त्यसले जनतामा सिर्जना गरेको समस्यालाई गीतमा समावेश गरिएको छ ।
गीतमा गायक सुजन बराइलीको एकल आवाज छ । सो गीत भिडियोसहित युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । उक्त गीतमा रमेशविक्रम रत्नको सङ्गीत रहेको छ भने रमेश सेञ्चुरीले सङ्गीत तथा मिक्सिङ गरेका छन् ।
गीतको भिडियोमा पत्रकार बराइलीले नै निर्देशन तथा छायाङ्कन गरे । गीतको वीरेन्द्र भाट बिपिनले सम्पादन गरे । उक्त भिडियोमा मोडल शिवन पोखरेल र नारायण सारुको अभिनय छ । सो गीतलाई मल्लाजी म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ विमोचन
चैत ११, २०८० आइतबार
बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक
चैत ८, २०८० बिहिबार
गायक महेश काफ्लेको चाइना जापान सार्वजनिक ( भिडियो सहित )
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार