मंगलबार , असार १, २०७८

देउवा र नेपालसँग प्रचण्डकाे छुट्टाछुट्टै भेट

देउवा र नेपालसँग प्रचण्डकाे छुट्टाछुट्टै भेट

२४ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

सोमबार दिउँसो सवा ११ बजे माधवकुमार नेपाललाई उनकै कोटेश्वरमा भेटेलगत्तै प्रचण्ड देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका उनी निकट स्रोतले जनाएको छ । उनले नेता नेपालसँग करिब १० मिनेट र देउवासँग करिब २० मिनेट कुराकानी गरेको स्रोतको भनाइ छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

नेताहरुबीच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । तर समसामयिक राजनीति र सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनको मुद्दाबारे छलफल गरेको स्रोतको दावी छ ।

कांग्रेस, माओवादीलगायत ५ विपक्षी गठबन्धनले देउवालाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेका थिए। प्रतिनिधिसभा विघटनविरूद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका गठबन्धनले प्रतिनिधि सभा विघटनबारे सर्वोच्चको फैसला कुरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

रिक्त राष्ट्रियसभा सदस्य उप-निर्वाचनको नतिजा आजै आउने रिक्त राष्ट्रियसभा सदस्य उप-निर्वाचनको नतिजा आजै आउने ४ हप्ता पहिले
ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर, बुधबारसम्म आवेदन दिन सकिने ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर, बुधबारसम्म आवेदन दिन सकिने १ हप्ता पहिले
४४ कम्पनीको कारोबार सर्किट लेभलमा ४४ कम्पनीको कारोबार सर्किट लेभलमा २ दिन पहिले
भारतमा कोरोनाबाट मर्नेको संख्या तीन लाख नाघ्यो, थामिएन मृत्यु भारतमा कोरोनाबाट मर्नेको संख्या तीन लाख नाघ्यो, थामिएन मृत्यु ३ हप्ता पहिले
भारतपछि जापान र श्रीलंका पनि भ्रमण नगर्न अमेरिकाद्धारा आफ्ना नागरिकलाई सुझाव भारतपछि जापान र श्रीलंका पनि भ्रमण नगर्न अमेरिकाद्धारा आफ्ना नागरिकलाई सुझाव ३ हप्ता पहिले
एनआईसी एशिया क्यापिटलले असार १० गतेदेखि अर्को म्युचुअल फण्ड निष्काशन गर्दै एनआईसी एशिया क्यापिटलले असार १० गतेदेखि अर्को म्युचुअल फण्ड निष्काशन गर्दै ३० मिनेट पहिले
कोरोना कहरमा पोखरालाई पर्यटनकै पिर कोरोना कहरमा पोखरालाई पर्यटनकै पिर ४ हप्ता पहिले
यो साता शेयरबजारमा यी कम्पनीका लगानीकर्ताले धेरै कमाए ? यो साता शेयरबजारमा यी कम्पनीका लगानीकर्ताले धेरै कमाए ? २ हप्ता पहिले