मंगलबार , असार १, २०७८

६ वाणिज्य बैंकसहित नौ कम्पनीको शेयरमूल्यमा गिरावट

६ वाणिज्य बैंकसहित नौ कम्पनीको शेयरमूल्यमा गिरावट

२४ जेठ, काठमाडौं । ६ वाणिज्य बैंकसहित नौ कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ ।

यस दिन १ः३० बजेको अवधिमा लक्ष्मी, प्रभू, सेञ्चुरी, सिटिजन्स, नेपाल बंगलादेश, सनराइज र कुमारी बैंकसहित नौ कम्पनीको शेयरमूल्यमा गिरावट आएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यस अवधिमा सबैभन्दा बढि युनाइटेड इदि मर्दी कम्पनीको शेयमा गिरावट आएको हो । यस अवधिमा कम्पनीको शेयर ३६ रुपैयाँले घटेको हो ।

त्यस्तै, लक्ष्मी बैंकको शेयरमूल्य १७, प्रभ बैंकको १९, सेञ्चुरी कमर्सियलको ११, महिला लघुवित्तको ७९, मितेरी डेभलपमेन्ट बैंकको १८, सिटिजन्स बैंकको १२, नेपाल बंगलादेश बैंकको १३, सनराइज बैंकको ११ र कुमारी बैंकको ११ रुपैयाँले शेयरमूल्यमा गिरावट आएको छ ।

share 22

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय