प्रचण्डको बढ्यो सक्रियता
नेपालबहस संवाददाता
जेठ २४, २०७८ सोमबार १९:४१:१६
२४ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी रिटको सुनुवाईमा भएको ढिलाई र एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले खनाल– नेपाल पक्षलाई एकताका लागि गरेको आह्वानपछि विकसित राजनीतिक परिवेशले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सक्रिय बनाएको छ ।
आज बिहानै प्रचण्डले एमाले नेता माधवकुमार नेपाललाई कोटेश्वरस्थित उनकै निवास पुगेर छलफल गरे । लगत्तै उनी कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठ पुगे ।
भेटका अवसरमा प्रचण्डले समसामयिक विषयमा कुरा गरेको बुझिएको छ । खासगरी सर्वाेच्च अदालतमा भइरहेको ढिलाईका पछाडि कसैको डिजाइन त छैन भन्ने सन्दर्भमा कुरा भएको प्रचण्ड निकट स्रोतले बताएको छ ।
यसैगरी नेता नेपालसँग भने ओलीको प्रस्तावबारे छलफल भएको बुझिएको छ । यसबारे आज नेपाल पक्षले स्थायी कमिटी बैठक डाकेको छ । बैठकले लिने निर्णयपछि मात्रै थप छलफल गर्न दुबै नेता सहमत भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार