शुक्रबार , असार ११, २०७८

चीनमा यसै वर्ष ७० प्रतिशतलाई खोप लगाइने

चीनमा यसै वर्ष ७० प्रतिशतलाई खोप लगाइने

२४ जेठ, बेइजिङ । चीनमा लक्षित जनसंख्याको कम्तीमा ७० प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोप यसै वर्ष अर्थात् सन् २०२१ भित्रै दिइने चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ ।

आयोगका प्रमुख झेङ यीक्सिनले सिन्ह्वालाई दिएको अन्तर्वार्तामा समुदायस्तरमा कोभिड–१९ का केही संक्रमणका घटना देखिएको बताउँदै त्यसले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा थप सचेतता अपनाउन आवश्यक रहेको सङ्केत गरेको छ भने ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

खोप कार्यक्रमका बारेमा आमजनतालाई हिच्किचाहट नराख्न आह्वान गर्दै प्रमुख झेङले “खोपको ग्रेट वाल” निर्माण गर्न जनता र सरकारबीच हातेमालो गर्न आवश्यक रहेको बताए ।

आयोगका अनुसार शनिबारसम्म चीनमा ७६ करोड ३० लाखभन्दा बढी डोज खोप लगाइएको छ । विश्वमै सबैभन्दा बढी खोप लगाउने मुलुक चीन नै भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा दुई जना सञ्चालक निर्वाचित प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा दुई जना सञ्चालक निर्वाचित १४ घण्टा पहिले
देवघाटको नीति तथा कार्यक्रमले कृषि र पर्यटनलाई प्राथमिकता दिने देवघाटको नीति तथा कार्यक्रमले कृषि र पर्यटनलाई प्राथमिकता दिने १६ घण्टा पहिले
दमकबासी जनताको जीवनरक्षाका लागि तत्काल खोप उपलब्ध गराउन कांग्रेस नेता रिजालको माग दमकबासी जनताको जीवनरक्षाका लागि तत्काल खोप उपलब्ध गराउन कांग्रेस नेता रिजालको माग १३ घण्टा पहिले
राससका महाप्रबन्धक राईको पदबहाली राससका महाप्रबन्धक राईको पदबहाली १२ घण्टा पहिले
प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष हुनेमा वरिष्ठ अधिवक्ता दाहालकाे जोड प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष हुनेमा वरिष्ठ अधिवक्ता दाहालकाे जोड १४ घण्टा पहिले
जन्मदिनका अवसरमा विपन्न परिवारलाई खाद्य सामाग्री बितरण जन्मदिनका अवसरमा विपन्न परिवारलाई खाद्य सामाग्री बितरण १३ घण्टा पहिले
सुनौलो हजार दिनका आमालाई अण्डा सहयोग सुनौलो हजार दिनका आमालाई अण्डा सहयोग ११ घण्टा पहिले
पुनःनिर्माणमा खटिएका इञ्जिनीयरले दोस्रो चरणको आन्दोलन गर्ने पुनःनिर्माणमा खटिएका इञ्जिनीयरले दोस्रो चरणको आन्दोलन गर्ने १३ घण्टा पहिले