मंगलबार , असार १, २०७८

पुनर्गठनपछि पहिलो क्याबिनेट बैठक

पुनर्गठनपछि पहिलो क्याबिनेट बैठक

२४ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीका १० मन्त्री थपेपछि पहिलोपटक आज प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद बैठक डाकेका छन् । साँझ ५ बजेका लागि बैठक बालुवाटारमा डाकिएको हो ।

आजको बैठक नियमित भएको बालुवाटार स्रोतले जनाएको छ । तर जसपाका तर्फबाट भने आज संविधान संशोधनका विषयमा आधिकारिक रुपमै कार्यदल बनाउने प्रस्ताव जाने बुुझिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रधानमन्त्री ओली बाँकी ७ वटा मन्त्रालयमा समेत मन्त्री थप्ने तयारीमा छन् । उनले माधव नेपाल पक्षबाट कम्तिमा दुुर्इृजना तानेर मन्त्री बनाउने तयारी थालेका छन् । नेपाल पक्षले आज स्थायी कमिटी बैठक राखेको छ । उक्त बैठकमा योगेश भट्टराई र गोकर्ण विष्टले ओलीको सर्त मानेर जानुपर्ने धारणा राख्ने बुुझिएको छ ।

त्यसले नेपाल पक्षमा विभाजन आउने सम्भावना देखेर ओलीले भट्टराई र विष्टलाई मन्त्री बनाउन चाहेका छन् । त्यसैले हिजै विस्तार गर्न लागिएको भएपनि रोकिएको छ ।

संभवतः भोलि साँझसम्म विस्तार भइसक्ने अनुमान बालुवाटार निकट स्रोतले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

एमालेको विवाद मिल्दा माधव नेपाल दोस्रो अध्यक्ष कि प्रधानमन्त्री ? एमालेको विवाद मिल्दा माधव नेपाल दोस्रो अध्यक्ष कि प्रधानमन्त्री ? २० घण्टा पहिले
नाबालिका बलात्कार अभियोगमा ५३ वर्षीय गन्धर्व पक्राउ नाबालिका बलात्कार अभियोगमा ५३ वर्षीय गन्धर्व पक्राउ ३ हप्ता पहिले
झापामा करेन्ट लागेर २ जनाको ज्यान गयो झापामा करेन्ट लागेर २ जनाको ज्यान गयो ४ दिन पहिले
यस वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण यस वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण ७ दिन पहिले
विकास बैंक समूहको परिसूचक साढे सात प्रतिशतले बढ्यो, ज्योति विकासको शेयरमूल्यमा सर्किट विकास बैंक समूहको परिसूचक साढे सात प्रतिशतले बढ्यो, ज्योति विकासको शेयरमूल्यमा सर्किट २ हप्ता पहिले
महानगरमा एकै दिन ९ सय ५७ जनाको एन्टिजेन परीक्षण महानगरमा एकै दिन ९ सय ५७ जनाको एन्टिजेन परीक्षण २ हप्ता पहिले
फेवातालका डुङ्गा चालकलाई राहत सामग्री वितरण फेवातालका डुङ्गा चालकलाई राहत सामग्री वितरण २ हप्ता पहिले
नेपाल पक्षका सांसदलाई कारवाही नगरेसम्म राष्ट्रपतिले नयाँ प्रधानमन्त्री चयन नगर्ने नेपाल पक्षका सांसदलाई कारवाही नगरेसम्म राष्ट्रपतिले नयाँ प्रधानमन्त्री चयन नगर्ने ४ हप्ता पहिले