बुधबार , असार २, २०७८

नेपाल समूहले ६ बुँदे प्रस्तावको जवाफ लिखित रुपमा दिने

नेपाल समूहले ६ बुँदे प्रस्तावको जवाफ लिखित रुपमा दिने

२४ जेठ, काठमाडौं । नेकपा ‘एमाले’ को माधव नेपाल–झलनाथ खनाल समूहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले प्रस्तुत गरेको ६ बुँदे प्रस्तावको लिखित रुपमा जवाफ दिने भएको छ ।

आज सोमबार भर्चुअल माध्यमबाट बसेको स्थायी कमिटी बैठकले ६ बुँदे प्रस्तावको लिखित रुपमा नै धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो । अध्यक्ष ओलीले हिजो आइतबार राति ६ बुँदे प्रस्ताव सार्वजनिक गर्दै माधव नेपाल पक्षलाई सहमतिमा आउन आह्वान गरेका थिए।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय