मंगलबार , असार १, २०७८

६ वाणिज्य बैंकसहित आठ कम्पनीको शेयरमूल्यमा गिरावट, शेयरमूल्य कति ?

६ वाणिज्य बैंकसहित आठ कम्पनीको शेयरमूल्यमा गिरावट, शेयरमूल्य कति ?

२४ जेठ, काठमाडौं । सोमबार शेयरबजारमा ६ वाणिज्य बैंकसहित आठ कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । यस दिन लक्ष्मी, सनराइज, सेञ्चुरी, सिटिजन्स, नेपाल बंगलादेश, नारायणी डेभलपमेन्ट बैंक, साल्ट ट्रेडिङ कर्पोरेशन र कुमारी बैंकको शेयरमूल्यमा गिरावट आएको हो ।

यस अवधिमा सबैभन्दा बढि साल्ट ट्रेडिङ कर्पोरेशन कम्पनीको शेयमा गिरावट आएको हो । यस अवधिमा कम्पनीको शेयर २६३ रुपैयाँले घटरे प्रतिकित्ता शेयरमूल्य १० हजार ७ सय २ रुपैयाँमा झरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

त्यस्तै, लक्ष्मी बैंकको शेयरमूल्य १४,सनराइन १०, नारायणी डेभलपमेन्ट बैंकको २१, सिटिजन्स बैंकको १०, नेपाल बंगलादेश बैंकको १०, सनराइज बैंकको १० र कुमारी बैंकको १० रुपैयाँले शेयरमूल्यमा गिरावट आएको छ ।

हेरौं कुन कम्पनीको शेयरमूल्य कतिले घट्यो ?

8

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

साना किसानहरु भएको देशमा कृषिमा वैदेशिक लगानी साना माछाले ठूला माछा खाएजस्तो हुन्छ: पूर्व गर्भरनर क्षत्री साना किसानहरु भएको देशमा कृषिमा वैदेशिक लगानी साना माछाले ठूला माछा खाएजस्तो हुन्छ: पूर्व गर्भरनर क्षत्री ३ दिन पहिले
आज जयतु संस्कृतम्को हीरक जयन्ती मनाइँदै आज जयतु संस्कृतम्को हीरक जयन्ती मनाइँदै ५३ मिनेट पहिले
मनाङेको अभिव्यक्तिप्रति राखेपको गम्भीर ध्यानाकर्षण, कारबाहीको माग मनाङेको अभिव्यक्तिप्रति राखेपको गम्भीर ध्यानाकर्षण, कारबाहीको माग २२ मिनेट पहिले
सत्तामा पुगेपछि जसपामा चुलियो कलह सत्तामा पुगेपछि जसपामा चुलियो कलह ७ दिन पहिले
धारिलो हतियार प्रयोग गरी ७५ बर्षिय बृद्धको हत्या धारिलो हतियार प्रयोग गरी ७५ बर्षिय बृद्धको हत्या २ दिन पहिले
हकप्रद निष्कासन गर्न लागेको हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनीको शेयरमूल्य लाग्यो सकारात्मक सर्किट हकप्रद निष्कासन गर्न लागेको हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनीको शेयरमूल्य लाग्यो सकारात्मक सर्किट २ दिन पहिले
नेप्से परिसूचक ३००० विन्दू नजिक नेप्से परिसूचक ३००० विन्दू नजिक ७ दिन पहिले
दुई विकास बैंकसहित ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट दुई विकास बैंकसहित ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट ७ दिन पहिले
कक्षा ११ सम्मको परीक्षा विद्यालयलाई जिम्मा, कक्षा १२ को परीक्षा बोर्डले अनुकुल समयमा गर्ने कक्षा ११ सम्मको परीक्षा विद्यालयलाई जिम्मा, कक्षा १२ को परीक्षा बोर्डले अनुकुल समयमा गर्ने ४ हप्ता पहिले
नेपालमा कोरोनाबाट थप २४६ जनाको मृत्यु, ८१७३ संक्रमित ! नेपालमा कोरोनाबाट थप २४६ जनाको मृत्यु, ८१७३ संक्रमित ! ४ हप्ता पहिले
चार वाणिज्य बैंक र नेपाल पुनर्बीमासहित दश कम्पनीको उच्च शेयर माग, कुनको कति ? चार वाणिज्य बैंक र नेपाल पुनर्बीमासहित दश कम्पनीको उच्च शेयर माग, कुनको कति ? ४ हप्ता पहिले
अन्तरिक्ष केन्द्रका लागि सामान बोकेको कार्गो रकेट प्रक्षेपण अन्तरिक्ष केन्द्रका लागि सामान बोकेको कार्गो रकेट प्रक्षेपण २ हप्ता पहिले
प्रदेश सरकारको प्राथमिकतामा कोरोना खोप : मुख्यमन्त्री गुरुङ प्रदेश सरकारको प्राथमिकतामा कोरोना खोप : मुख्यमन्त्री गुरुङ २ हप्ता पहिले
सिरहामा ज्वरोको प्रकोप,परीक्षण गर्न जादैनन् स्थानीय सिरहामा ज्वरोको प्रकोप,परीक्षण गर्न जादैनन् स्थानीय २ हप्ता पहिले
रातो पासपोर्ट दुरुपयोग गर्नेदेखि उपप्रमुख हार्नेसम्मका मन्त्री, बाँस्कोटा र बस्नेत जिल्ल ! रातो पासपोर्ट दुरुपयोग गर्नेदेखि उपप्रमुख हार्नेसम्मका मन्त्री, बाँस्कोटा र बस्नेत जिल्ल ! ५ दिन पहिले
बौद्धबाट तास खेल्दै गरेका १४ जना जुवाडे पक्राउ बौद्धबाट तास खेल्दै गरेका १४ जना जुवाडे पक्राउ ३ हप्ता पहिले