बुधबार , असार २, २०७८

कोरोना उपचारका लागि राखिएको अक्सिजन सिलिण्डर

कोरोना उपचारका लागि राखिएको अक्सिजन सिलिण्डर

२४ जेठ, लमजुङ । कोरोना संक्रमितको उपचारका लागि लमजुङ बेँसीशहर नगरपालिका वडा नं ८ मा रहेको जिल्ला अस्पताल लमजुङ परिसरमा राखिएको ५० भन्दा बढी अक्सिजनसहित सिलिण्डर । अस्पतालमा अक्सिजनसहित २५ बेडको आइसोलेशन छ । यहाँ १५ जनाले उपचार गरिरहेका छन् । तस्बिरः जनक श्रेष्ठः रासस

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय