मंगलबार , असार ८, २०७८

बाँकेमा काेराेना संक्रमितको सङ्ख्यामा कमी

बाँकेमा काेराेना संक्रमितको सङ्ख्यामा कमी

२४ जेठ,बाँके । पछिल्लो समय बाँकेका अस्पतालहरुमा शय्या खाली हुन् थालेको छ । नेपालगञ्जसहित जिल्लामा कोरानो संक्रमितका सङ्ख्यामा कमी आएसंगै अस्पतालका शय्या खाली हुन् थालेका हुन् ।

भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा आइतबार संक्रमितकालागि छुट्याइएका शय्यामध्ये दुवैका ६९, वेस्टर्न अस्पताल १४ र युनाइटेड अस्पतालका १२ श्यया खाली रहेको जनाइएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयद्वारा निषेधाज्ञा जारी भएपछि संक्रमितको सङ्ख्यामा कमी आएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय