मंगलबार , असार १, २०७८

मोदीले नोभेम्बरसम्म ८० करोड नागरिकलाई सित्तैमा खानेकुरा दिने

मोदीले नोभेम्बरसम्म ८० करोड नागरिकलाई सित्तैमा खानेकुरा दिने

२४ जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउने नोभेम्बरसम्म ८० करोड नागरिकलाई सित्तैमा खानेकुरा दिने घोषणा गरेका छन्।सोमबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै मोदीले कोरोनालाई पछिल्लो शताब्दीको सबैभन्दा ठूलो महामारी भएको बताए। उनले महामारीको यो बेला सरकार गरिबको साथमा रहेको बताए।

आज केन्द्र सरकारले प्रधानमन्त्री गरिब कल्याण अन्न योजनालाई दिवालीसम्म बढाउने निर्णय गरेको छ। संकटको यो घडीमा सरकार गरिबसँग छ। ८० करोड मानिसलाई हरेक महिना तोकिएको मात्रामा खानेकुरा नोभेम्बरसम्म सित्तैमा उपलब्ध गराइनेछ,’ मोदीले भनेका छन्।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

उनले जुन २१ देखि १८ वर्षमाथिका सबै भारतीयलाई केन्द्र सरकारले नै निस्शुल्क कोरोना भाइरसविरूद्धको खोप पनि उपलब्ध गराउन घोषणा गरे। अबदेखि राज्य सरकारहरूले खोपमा पैसा खर्च गर्नु नपर्ने पनि उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

तपाईकाे साप्ताहिक राशीफल [ जेठ ३० गते आइतबारदेखी असार ०५ गते शनिबारसम्मको ] तपाईकाे साप्ताहिक राशीफल [ जेठ ३० गते आइतबारदेखी असार ०५ गते शनिबारसम्मको ] २ दिन पहिले
डा. कोइरालाको नेतृत्वमा यातायात मजदुरलाई राहत बितरण डा. कोइरालाको नेतृत्वमा यातायात मजदुरलाई राहत बितरण ६ दिन पहिले
असारदेखि ‘लुज डाउन’ लागू गर्ने सरकारकाे योजना असारदेखि ‘लुज डाउन’ लागू गर्ने सरकारकाे योजना ७ दिन पहिले
चन्द्रागिरिलाई १० थान अक्सिजन सिलिण्डर सहयोग चन्द्रागिरिलाई १० थान अक्सिजन सिलिण्डर सहयोग ६ दिन पहिले
बिहे गरेको २७ दिनमा दुलही कोठामै झुण्डिईन, बिहेकै दिनमै यस्तो सम्म भएछ [ हेर्नुस भिडियो ] बिहे गरेको २७ दिनमा दुलही कोठामै झुण्डिईन, बिहेकै दिनमै यस्तो सम्म भएछ [ हेर्नुस भिडियो ] ३ दिन पहिले
निषेधाज्ञाका कारण लक्ष्य अनुसार गहुँ खरीद हुन सकेन निषेधाज्ञाका कारण लक्ष्य अनुसार गहुँ खरीद हुन सकेन २ दिन पहिले
जापानलाई कर्मथलो बनाएका तीन युवाले गरे आर्थिक सहयोग जापानलाई कर्मथलो बनाएका तीन युवाले गरे आर्थिक सहयोग ७ दिन पहिले
शीर्ष तीन नेताबीच भेटवार्ता: गठबन्धनलाई प्रभावकारी बनाउने सहमति शीर्ष तीन नेताबीच भेटवार्ता: गठबन्धनलाई प्रभावकारी बनाउने सहमति १० घण्टा पहिले