आइतबार , असार ६, २०७८

हावाहुरीसहित आएको पानीले मकैबालीमा क्षति

हावाहुरीसहित आएको पानीले मकैबालीमा क्षति

२४ जेठ,गण्डकी । पोखरा र आसपासका क्षेत्रमा हावाहुरीसहितको पानीका कारण मकैबालीमा क्षति पुगेको छ । आज दिउँसो ४.३० बजेको समयमा एकाएक आएको ठूलो हावाहुरीसहितको पानीका कारण पोखरा महानगरपालिका वडा नं ३२ गगनगौंडा, बेलबुटे, मालमुल, राजाको चौतारा, वडा नं ३३ को बागमारा, लामगादी, पुडीटारलगायतका स्थानका मकै बालीमा क्षति पुगेको स्थानीयवासी भक्तिराम सुवेदीले जानकारी दिए ।

आइतबार पनि हावाहुरीका साथ पानी आउँदा मकै भाँचेकामा आजको पानीले थप क्षति पु¥याएको उनले बताए । मकै लगाउने बेलामा खडेरी परेर समस्यामा परेका कृषकहरू पछिल्ला केही दिन यता दिउँसो ४.०० बजे पछि हावा हुरी सहितको पानी आउन थालेपछि लगाएको बाली पनि जोगाएर खान मुस्किल भएको बताउँछन् । हावाहुरीले भर्खरै लहरिँदै गरेका लहरे तरकारी बालीमा पनि क्षति पु¥याएको कृषकहरूको गुनासो छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मेलम्चीमा फेरि बाढी, हेलम्बुको प्रहरी चौकी नै तहसनहस ! मेलम्चीमा फेरि बाढी, हेलम्बुको प्रहरी चौकी नै तहसनहस ! १ दिन पहिले
राम्रो उत्पादन भएपछि चैते धानतर्फ किसान आकर्षित राम्रो उत्पादन भएपछि चैते धानतर्फ किसान आकर्षित ५ दिन पहिले
छोरीसँगको सेल्फीले नेपालमा सामाजिक क्रान्ति ल्याउनेछ : जुली कुमारी महतो छोरीसँगको सेल्फीले नेपालमा सामाजिक क्रान्ति ल्याउनेछ : जुली कुमारी महतो ५ दिन पहिले
कोरोनालाई बिर्साउँदै धान रोपाइँमा किसान कोरोनालाई बिर्साउँदै धान रोपाइँमा किसान ३ दिन पहिले
देउवालाई प्रधामन्त्री बनाउनु पञ्चायती ब्यवस्था ब्युँताउनु हो: प्रधानमन्त्री ओली देउवालाई प्रधामन्त्री बनाउनु पञ्चायती ब्यवस्था ब्युँताउनु हो: प्रधानमन्त्री ओली ३ दिन पहिले
कार्यकर्तालाई उद्धार र राहतमा जुट्न तरुण दलका अध्यक्ष बस्नेतकाे निर्देशन कार्यकर्तालाई उद्धार र राहतमा जुट्न तरुण दलका अध्यक्ष बस्नेतकाे निर्देशन ४ दिन पहिले
तपाईकाे साप्ताहिक राशीफल [ असार ०६ गते आइतबारदेखी असार १२ गते शनिबारसम्म ] तपाईकाे साप्ताहिक राशीफल [ असार ०६ गते आइतबारदेखी असार १२ गते शनिबारसम्म ] १३ घण्टा पहिले
उपत्यकामा पुनः एक साता निषेधाज्ञा थप्ने तयारी उपत्यकामा पुनः एक साता निषेधाज्ञा थप्ने तयारी २२ घण्टा पहिले