शुक्रबार , असार ११, २०७८

कलाकार मदनकृष्ण श्रेष्ठ गंगागाल अस्पताल भर्ना

कलाकार मदनकृष्ण श्रेष्ठ गंगागाल अस्पताल भर्ना

२४ जेठ, काठमाडौं । अचानक मुटुमा समस्या देखिएपछि कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् । उनलाई शुक्रबार राती गंगागाल अस्पताल भर्ना गरिएको हो ।

शनिबार उनको मुटुको एन्जियोप्लास्टी गरि दुईवटा स्टयाण्ड राखिएको छ। एन्जियोप्लास्टीपछि श्रेष्ठको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।हिजो आइतबार आइसीयूबाट डिलक्स रुपमा सारिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

अहिले स्वास्थ्य अवस्था ठिक छ । सायद भोली डिस्चार्ज हुनुहुन्छ होला । मदनकृष्णको डेढ वर्ष मुटुको एन्जियोप्लास्टी गरी एउटा स्ट्यान्ड राखिएको थियो । मदनकृष्ण कोरोना संक्रमण भएपछि दुई पटक अस्पताल भर्ना भएर गत सातामात्रै डिस्चार्ज भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज १५ घण्टा पहिले
चार वर्षपछि गाउँमा बिजुली पुग्दा स्थानीयवासी खुसी चार वर्षपछि गाउँमा बिजुली पुग्दा स्थानीयवासी खुसी ३ दिन पहिले
आँधीखोलाले ‘जाऊ’ हैं अन्धाअन्धी श्रवणकुमार अभियान’ समेट्दै नीति तथा कार्यक्रम सार्वजनिक आँधीखोलाले ‘जाऊ’ हैं अन्धाअन्धी श्रवणकुमार अभियान’ समेट्दै नीति तथा कार्यक्रम सार्वजनिक ४ दिन पहिले
प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेकाे अभियोगमा ज्वाला संग्रौलासहित ३ जना पक्राउ प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेकाे अभियोगमा ज्वाला संग्रौलासहित ३ जना पक्राउ ४ दिन पहिले
उपत्यकामा निजी सवारीसाधन सञ्चालन गर्न दिने प्रशासनकाे तयारी उपत्यकामा निजी सवारीसाधन सञ्चालन गर्न दिने प्रशासनकाे तयारी ४ दिन पहिले
कांग्रेस क्रियाशील सदस्यता नवीकरण गर्न मापदण्ड निर्धारण कांग्रेस क्रियाशील सदस्यता नवीकरण गर्न मापदण्ड निर्धारण ६ दिन पहिले
वनहराका मुक्त कमैयालाई घर खर्च चलाउन धौधौ वनहराका मुक्त कमैयालाई घर खर्च चलाउन धौधौ ४ दिन पहिले
खाल्डोमा जमेको पानीले दाजु भाइको ज्यान लियाे खाल्डोमा जमेको पानीले दाजु भाइको ज्यान लियाे २ दिन पहिले
पातला प्लाष्टिकका झोलामा प्रतिबन्ध, विद्युतिय सवारीलाई प्रोत्साहन पातला प्लाष्टिकका झोलामा प्रतिबन्ध, विद्युतिय सवारीलाई प्रोत्साहन ४ हप्ता पहिले
जुलाई १५ मा वाइडेन–मर्केलबीच साझा चुनौतिका बिषयमा छलफल हुने जुलाई १५ मा वाइडेन–मर्केलबीच साझा चुनौतिका बिषयमा छलफल हुने २ हप्ता पहिले
पाँचथर समाजद्धारा १३ लाखको स्वास्थ्य सामग्री सहयोग पाँचथर समाजद्धारा १३ लाखको स्वास्थ्य सामग्री सहयोग २ हप्ता पहिले
स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त ३ दिन पहिले
आईपीओ निष्कासन प्रस्ताव पारित गर्न रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले असार ४ गते बोलायो साधारण सभा आईपीओ निष्कासन प्रस्ताव पारित गर्न रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले असार ४ गते बोलायो साधारण सभा ४ हप्ता पहिले
कोरोना संक्रमितको सारथी बनेका स्वास्थ्यकर्मी दम्पती कोरोना संक्रमितको सारथी बनेका स्वास्थ्यकर्मी दम्पती २ हप्ता पहिले
किसानलाई चैतेधान भित्र्याउन चटारो किसानलाई चैतेधान भित्र्याउन चटारो ५ दिन पहिले
दिगो शान्तिविना समग्र विकास सम्भव छैन : सभापति देउवा दिगो शान्तिविना समग्र विकास सम्भव छैन : सभापति देउवा ४ हप्ता पहिले