मंगलबार , असार १, २०७८

सोह्रखुट्टेबाट नेविसंघका ६ जना नेता पक्राउ

सोह्रखुट्टेबाट नेविसंघका ६ जना नेता पक्राउ

 २४ जेठ, काठमाडाैं । चुरे दोहनविरुद्ध प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका ६ जना नेता सोह्रखुट्टेबाट पक्राउ परेका छन् । चुरे दोहन, सरकारको असंवैधानिक कदम, पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि विरुद्ध प्रदर्शनमा उत्रिएका उनीहरुलाई सोह्रखुट्टेबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रशान्त लामिछाने, सागर बाबु भट्ट, सन्तोष श्रेष्ठ, शक्तिमान तामाङ,सबिन भण्डारी, लक्ष्मण भट्ट रहेको नेविसंघले जनाएको छ । पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी वृत सोह्रखुट्टेमा राखिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

नेविसंघले ओली सरकारको यो गैरजिम्‍मेवारपूर्ण कार्यको विरोध र प्रदर्शन गरिरहने जनाएको छ । साथै नेविसंघले पक्राउ परेका नेताहरुको तत्काल बिनासर्त रिहाइ गर्न माग गरेका छ ।

nebisag 3

nebisag 2

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

राप्ती प्रतिष्ठानले बन्द रहेको ओपीडी सेवा सञ्चालनमा ल्याउने राप्ती प्रतिष्ठानले बन्द रहेको ओपीडी सेवा सञ्चालनमा ल्याउने १८ घण्टा पहिले
जर्मनीले सहयोगस्वरुप नेपाललाई ४ अर्ब ८० करोड दिने जर्मनीले सहयोगस्वरुप नेपाललाई ४ अर्ब ८० करोड दिने १७ घण्टा पहिले
नर्भिकमा असार २८ देखि जेनेटिक ल्याबसहितको आइभिएफ सेन्टर संचालनमा आउने नर्भिकमा असार २८ देखि जेनेटिक ल्याबसहितको आइभिएफ सेन्टर संचालनमा आउने १२ घण्टा पहिले
नेपालको आन्तरिक मामिलामा वाह्य हस्तक्षेप सह्य हुने छैन: दिलनाथ गिरी नेपालको आन्तरिक मामिलामा वाह्य हस्तक्षेप सह्य हुने छैन: दिलनाथ गिरी ११ घण्टा पहिले
उपत्यकामा बीमा कम्पनीले २० प्रतिशत कर्मचारी राखेर शाखा खोल्न पाउने उपत्यकामा बीमा कम्पनीले २० प्रतिशत कर्मचारी राखेर शाखा खोल्न पाउने १९ घण्टा पहिले
स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण १७ घण्टा पहिले
आयोजनाको म्याद एक वर्ष थप गर्न माग आयोजनाको म्याद एक वर्ष थप गर्न माग २३ घण्टा पहिले
प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण १८ घण्टा पहिले