शुक्रबार , असार ११, २०७८

आईसीसीद्धारा इंग्ल्यान्डलाई जरिवाना

आईसीसीद्धारा इंग्ल्यान्डलाई जरिवाना

२४ जेठ, एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद ‘आईसीसी’ ले इंग्ल्यान्डलाई जरिवाना गरेको छ । न्युजिल्याण्डविरुद्धको टेस्ट दौरान स्लो ओभर रेटको कारण इंग्ल्यान्डलाई जरिवाना गरिएको हो ।

आईसीसीले इंग्ल्यान्डलाई म्याच फिको ४० प्रतिशत जरिवाना गरेको हो । लर्ड्समा भएको इंग्ल्यान्ड र न्युजिल्याण्डबीचको पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

दुई टोलीबीचको दोस्रो टेस्ट बिहीबार सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय