सोमबार , असार ७, २०७८

महाराष्ट्रको केमिकल कारखानामा आगलागी, १८ जना मजदूरको मृत्यु

महाराष्ट्रको केमिकल कारखानामा आगलागी, १८ जना मजदूरको मृत्यु

२५ जेठ, एजेन्सी । भारतको महाराष्ट्र राज्यको पुणे शहरस्थित एक केमिकल कारखानामा आगलागी हुँदा कम्तिमा १८ जना मजदूरको मृत्यु भएको छ । सोमबार साँझ लागेको भीषण आगलागीमा परेर मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ ।

बीबीसीका अनुसार आगलागी सुरु हुँदा सो कारखानामा ३७ मजदूर काम गरिरहेका थिए । भारतको फायर ब्रिगेड विभागका अनुसार अन्य बेपत्ता मजदुरहरुको खोजी जारी रहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

फसेका मजदुरहरुलाई बचाउन अहिले कारखानाको पर्खाल जेसीबीले भत्काउने काम भैरहेको जनाइएको छ । आगलागीको कारण अझै थाहा हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

चैते धान भित्र्याउन नपाउँदा भजनीका किसान समस्यामा चैते धान भित्र्याउन नपाउँदा भजनीका किसान समस्यामा २ घण्टा पहिले
सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद्लाई वैधानिकता दिन अस्वीकार सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद्लाई वैधानिकता दिन अस्वीकार १५ घण्टा पहिले
अरुण भ्याली हाइड्रोपावरले अवितरित हकप्रद लिलामी ल्याउँदै अरुण भ्याली हाइड्रोपावरले अवितरित हकप्रद लिलामी ल्याउँदै ५ मिनेट पहिले
आँधीखोलाले ‘जाऊ’ हैं अन्धाअन्धी श्रवणकुमार अभियान’ समेट्दै नीति तथा कार्यक्रम सार्वजनिक आँधीखोलाले ‘जाऊ’ हैं अन्धाअन्धी श्रवणकुमार अभियान’ समेट्दै नीति तथा कार्यक्रम सार्वजनिक १८ घण्टा पहिले
सल्लेरीका विस्थापित परिवारलाई हेलिकप्टरबाट राहत सामग्री पुर्याइयो सल्लेरीका विस्थापित परिवारलाई हेलिकप्टरबाट राहत सामग्री पुर्याइयो २७ मिनेट पहिले
अष्ट्रेलियाको सिमाना खुल्ला गर्न हतार छैनः व्यापार मन्त्री अष्ट्रेलियाको सिमाना खुल्ला गर्न हतार छैनः व्यापार मन्त्री २२ घण्टा पहिले
व्यवसायिक कफी खेतीमा युवा पुस्ताको आकर्षण बढ्दै व्यवसायिक कफी खेतीमा युवा पुस्ताको आकर्षण बढ्दै ३ घण्टा पहिले
एक सातामै खाने तेलको मूल्य घट्यो एक सातामै खाने तेलको मूल्य घट्यो ५ घण्टा पहिले
मुगुमा प्रवासी नेपालीद्धारा अक्सिजन सिलिण्डर सहयोग मुगुमा प्रवासी नेपालीद्धारा अक्सिजन सिलिण्डर सहयोग ६ दिन पहिले
पहिरोले अवरुद्ध राजमार्ग खुलाउने प्रयास पहिरोले अवरुद्ध राजमार्ग खुलाउने प्रयास ५ दिन पहिले
निर्माणाधीन मोटरेबल पुल बाढीको उच्च जोखिममा निर्माणाधीन मोटरेबल पुल बाढीको उच्च जोखिममा २ दिन पहिले
सडक दुर्घटनामा सञ्चारकर्मीको मृत्यु, टिपर चालक नियन्त्रणमा सडक दुर्घटनामा सञ्चारकर्मीको मृत्यु, टिपर चालक नियन्त्रणमा २ दिन पहिले
स्थानीय तथा व्यवसायीहरु सुरक्षित स्थानतर्फ सामान सार्दै स्थानीय तथा व्यवसायीहरु सुरक्षित स्थानतर्फ सामान सार्दै २० घण्टा पहिले
इन्साइडर ट्रेडिङको शंका गर्दै धितोपत्र बोर्डले सार्वजनिक गर्यो ५१ कम्पनीको नाम, अधिकांश विकास बैंक र हाइड्रो कम्पनी (सूचि सहित) इन्साइडर ट्रेडिङको शंका गर्दै धितोपत्र बोर्डले सार्वजनिक गर्यो ५१ कम्पनीको नाम, अधिकांश विकास बैंक र हाइड्रो कम्पनी (सूचि सहित) ६ दिन पहिले
चीनबाट अनुदानमा प्राप्त भएको भेरोसेल खोप २२६ पत्रकारले लगाए चीनबाट अनुदानमा प्राप्त भएको भेरोसेल खोप २२६ पत्रकारले लगाए २० घण्टा पहिले
रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम ४ दिन पहिले