मंगलबार , असार १, २०७८

प्रदेशसभा समक्ष विश्वासको मत लिदै मुख्यमन्त्री भट्ट

प्रदेशसभा समक्ष विश्वासको मत लिदै मुख्यमन्त्री भट्ट

२५ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज  प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री भट्टले अहिले बिहान ९ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको छ ।

मुख्यमन्त्री भट्टले संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिन आइतबार नै प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

५२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २५ जना, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन्। विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मत चाहिन्छ। भट्लाई विपक्षी गववन्धको साथ रहेकोहुँदा उनले सहजै विश्वासको मत लिने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

युरोकप फुटबलमा स्लोभाकियाको विजयी सुरुवात युरोकप फुटबलमा स्लोभाकियाको विजयी सुरुवात १० घण्टा पहिले
निर्माणाधीन अन्तर्राष्ट्रिय बौद्ध सभागृह तथा ध्यान केन्द्र निर्माणाधीन अन्तर्राष्ट्रिय बौद्ध सभागृह तथा ध्यान केन्द्र २२ घण्टा पहिले
एमाले सुदूरपश्चिम प्रदेशसभामा ओली पक्षका ७ सांसद निलम्बनमा एमाले सुदूरपश्चिम प्रदेशसभामा ओली पक्षका ७ सांसद निलम्बनमा १३ घण्टा पहिले
जर्मनीले सहयोगस्वरुप नेपाललाई ४ अर्ब ८० करोड दिने जर्मनीले सहयोगस्वरुप नेपाललाई ४ अर्ब ८० करोड दिने १८ घण्टा पहिले
उपत्यकामा बीमा कम्पनीले २० प्रतिशत कर्मचारी राखेर शाखा खोल्न पाउने उपत्यकामा बीमा कम्पनीले २० प्रतिशत कर्मचारी राखेर शाखा खोल्न पाउने २० घण्टा पहिले
कुकुरले पुच्छर हल्लाउँनुका रोचक कारण कुकुरले पुच्छर हल्लाउँनुका रोचक कारण २२ घण्टा पहिले
३८ श्रीमती भएका विश्वकै सबैभन्दा ठूलो परिवारका मुखियाको मृत्यु ३८ श्रीमती भएका विश्वकै सबैभन्दा ठूलो परिवारका मुखियाको मृत्यु १८ घण्टा पहिले
जनमोर्चाका सांसद थापालाई पुनर्बहाली गर्न यसअघि दिएको अन्तरिम आदेश खारेज जनमोर्चाका सांसद थापालाई पुनर्बहाली गर्न यसअघि दिएको अन्तरिम आदेश खारेज १७ घण्टा पहिले