मंगलबार , असार ८, २०७८

फाइनान्स कम्पनीले करिब १४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याउँदै

फाइनान्स कम्पनीले करिब १४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याउँदै

२५ जेठ, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको संस्थापक शेयर असार ३ गतेदेखि लिलामीमा विक्री खुला हुने भएको छ ।

कम्पनीले गत मंसिर १० गतेदेखि १७ गतेसम्म हकप्रद शेयर विक्री खुला गरेकोमा १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयरका लागि आवेदन नपरेकाले लिलामीमार्फत विक्री गर्न लागेको जानकारी दिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

उक्त शेयर खरीद गर्न योग्य व्यक्ति, कम्पनी तथा संघ संस्थाले असार १० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त शेयरको न्यूनतम मूल्य १०० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।

यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तासम्म आवेदन दिन सकिन्छ भने अधिकतम शेयर संख्याका लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

गर्मीमा रोहित मास्केको चिसो चिसो हावा चल्यो गर्मीमा रोहित मास्केको चिसो चिसो हावा चल्यो ११ घण्टा पहिले
साना व्यवसायको योगदान अर्थतन्त्रमा धेरै महत्वपूर्ण : गभर्नर अधिकारी साना व्यवसायको योगदान अर्थतन्त्रमा धेरै महत्वपूर्ण : गभर्नर अधिकारी ४ घण्टा पहिले
कतारमा विश्वकप हेर्न आउनेलाई कोरोना खोप दिने तयारी कतारमा विश्वकप हेर्न आउनेलाई कोरोना खोप दिने तयारी ९ घण्टा पहिले
पोखरा फाइनान्ससहित ६ कम्पनीको शेयरमूल्यमा उच्च गिरावट पोखरा फाइनान्ससहित ६ कम्पनीको शेयरमूल्यमा उच्च गिरावट ८ घण्टा पहिले
गोखार्ज फाइनान्सको शेयरमूल्यमा उच्च दरले गिरावट, प्रतिशेयरमूल्य कति ? गोखार्ज फाइनान्सको शेयरमूल्यमा उच्च दरले गिरावट, प्रतिशेयरमूल्य कति ? १२ घण्टा पहिले
देशका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट २० जनाको मृत्यु, ८ सयको उद्धार ! देशका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट २० जनाको मृत्यु, ८ सयको उद्धार ! ७ घण्टा पहिले
तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग १६ घण्टा पहिले
स्व. विन्दु पाण्डे स्मृति पुरस्कार एनी कुँवरलाई स्व. विन्दु पाण्डे स्मृति पुरस्कार एनी कुँवरलाई १० घण्टा पहिले
नबिल बैंकको बैकिङ सेवा ४ देखि ७ गतेसम्म बन्द हुने नबिल बैंकको बैकिङ सेवा ४ देखि ७ गतेसम्म बन्द हुने ६ दिन पहिले
कोरोना त्रासदीकाबीच मजदूरी गर्न भारत जाने क्रम बढ्दै कोरोना त्रासदीकाबीच मजदूरी गर्न भारत जाने क्रम बढ्दै ३ दिन पहिले
४१ राजनीतिक दलबाट ५० हजारका दरले रकम उठाउँदै निर्वाचन आयोग ! ४१ राजनीतिक दलबाट ५० हजारका दरले रकम उठाउँदै निर्वाचन आयोग ! ४ दिन पहिले
मेगा बैंकले ल्यायो फोनबाट सहजै प्राप्त गर्न सकिने २ लाख रुपैंयासम्मको कर्जा मेगा बैंकले ल्यायो फोनबाट सहजै प्राप्त गर्न सकिने २ लाख रुपैंयासम्मको कर्जा ३ दिन पहिले
मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग ३ दिन पहिले
बोनम्यारो क्यान्सरपीडित थापाको उपचारका लागि सहयोग जु्ट्दै बोनम्यारो क्यान्सरपीडित थापाको उपचारका लागि सहयोग जु्ट्दै ४ दिन पहिले
नेपाल बैंकले डिबेञ्चर रजिष्ट्रारमा नियुक्त गर्यो नबिल इन्भेष्टमेण्ट बैकिङलाई नेपाल बैंकले डिबेञ्चर रजिष्ट्रारमा नियुक्त गर्यो नबिल इन्भेष्टमेण्ट बैकिङलाई ६ दिन पहिले
वाग्मती प्रदेशमा कोभिड खोप लगाउन दुई अर्ब बजेट विनियोजन [ पूर्णपाठ ] वाग्मती प्रदेशमा कोभिड खोप लगाउन दुई अर्ब बजेट विनियोजन [ पूर्णपाठ ] ६ दिन पहिले