आइतबार , असार ६, २०७८

माओवादी केन्द्र विघटनको घोषणा हुन मात्र बाँकी छ: रायमाझी

माओवादी केन्द्र विघटनको घोषणा हुन मात्र बाँकी छ: रायमाझी

२५ जेठ, काठमाडौं ।  एमाले नेता टोपबाहदुर रायमाझीले माओवादी केन्द्र विघटनको संघारमा पुगेको र औपचारिक घोषणा हुन मात्र बाँकी रहेको बताएका छन् ।

केही संचारमाध्यममा  रायमाझी पुनः माओवादी केन्द्रमा फर्कने समाचार आएकोमा त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै नेता रायमाझीले आफू अहिले केपी ओली नेतृत्वको पार्टीसँग एकता र सहकार्यमा रहेको स्पष्ट पार्दै माओवादी केन्द्र विघटनको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको बताएका हुन ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

माओवादी केन्द्रको आयु बढाउन आफूहरुलाई माओवादी केन्द्रमा फर्कन चाहेको भनि भ्रमपूर्ण प्रचार गरिएको रायमाझीले आरोप छ ।

कुर्सी मोह, अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भइ सिंगो पार्टीलाई विघटन एवं विसर्जनको दिशामा अघि बढेर काँग्रेस सभापतिको शरणमा पुगेको रायमाझीले विज्ञाप्तिमा उल्लेख गरेका छन ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सिईडीबी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ? सिईडीबी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ? २ हप्ता पहिले
देशका धेरै ठाउँमा आज पनि दिनभर झरी पर्ने, नदी तथा खोलामा बाढी देशका धेरै ठाउँमा आज पनि दिनभर झरी पर्ने, नदी तथा खोलामा बाढी ३ हप्ता पहिले
श्रीमानसँग रोमान्टिक अवतारमा प्रियंका श्रीमानसँग रोमान्टिक अवतारमा प्रियंका ३ हप्ता पहिले
तपाईको आजको राशीफल कस्तो छ ? तपाईको आजको राशीफल कस्तो छ ? ३ हप्ता पहिले
नेपाल बैंकले डिबेञ्चर रजिष्ट्रारमा नियुक्त गर्यो नबिल इन्भेष्टमेण्ट बैकिङलाई नेपाल बैंकले डिबेञ्चर रजिष्ट्रारमा नियुक्त गर्यो नबिल इन्भेष्टमेण्ट बैकिङलाई ४ दिन पहिले
कोरोना संक्रमण दर बढेपछि काबुलसहित अन्य १६ प्रान्तमा दुई हप्ताको लागि विद्यालय बन्द कोरोना संक्रमण दर बढेपछि काबुलसहित अन्य १६ प्रान्तमा दुई हप्ताको लागि विद्यालय बन्द ३ हप्ता पहिले
निषेधाज्ञामा बीरगञ्जबाट खुलेयाम तस्करी, नुनदेखि सुनसम्मको कारोवारमा प्रहरीको संरक्षण निषेधाज्ञामा बीरगञ्जबाट खुलेयाम तस्करी, नुनदेखि सुनसम्मको कारोवारमा प्रहरीको संरक्षण २ हप्ता पहिले
तीन विकास बैंकसहित ८ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? तीन विकास बैंकसहित ८ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? ३ हप्ता पहिले